कात्तिक ३० भित्र महाधिवेशन प्रतिनिधिको विवरण पठाउन एमालेको निर्देशन
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले आगामी ३० कात्तिकभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिनका लागि एक हजार ९९९ प्रतिनिधि छनोट हुनेछन्...
काठमाडौं : नेकपा एमालेले एक साताभित्र राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एकजना महिलासहित तीनजनाको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। माघ ११ मा १९ राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा एमालेका १७ सांसदमध्ये नौ सांसदको पद रिक्त हुँदै छ।यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एम
काठमाडौं, पुस ७ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीकासबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। नेकपा (एमाले)ले प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको हो । एमालेले यही पुस ५ गते संसदीय दलको नेतामा पार्टी अध्यक्ष […]
काठमाडौँ,१६ भदौ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी […]
नेकपा एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापन गर्न विशेष निर्देशन दिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्देशन दिएको हो । त्यसको कार्यविधि नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरूको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले एमालेप्रति जनलहर बढेको भन्दै पार्टी प्रवेशलाई निरन्तरता दिने निर्णय गरेको छ । ‘नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा
काठमाडौं । नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र […]
The post तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ । नेकपा (एमाले) ले २५ जनाभन्दा बढीको सहभागिता रहने सबै खाले कार्यक्रम स्थगन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । आज (सोमबार) आन्तरिक सर्कुलर जारी गर्दै एमालेले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर मात्रै कार्यक्रम गर्न निर्देशन दिएको हो । एमालेको निर्देशन : – सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्ने । – […]
नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर पार्टी विभाजनको गतिविधिमा साथ नदिन जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
एमालेको भदौ ८ को स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी दिन अन्तरपार्टी निर्देशन–१२ जारी गरिएको हो ।
‘पार्टी विभाजनको दूराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ,&rsquo...