उम्मेद्‌वारको सिफारिस चैत मसान्तसम्म गर्न एमालेको निर्देशन

एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ ।