काठमाडौँ - भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा छलफल भएको छ । समस्याग्रस्त छ–सात ठेक्का तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भ...