दाङ : बिग्रिएको बाटोमा, बतासले धुलो उडाउँछ।विचरो चालकले, जसोतसो गाडी गुडाउँछ।।आफन्त भेट्न जाने, यमराजले हो, की लाने?हिउँदमा धुलो छ, बर्खामा खाल्टाले गाडी डुबाउँछ।।।सेटिङमा मिलाए, ठेक्का आफैलाई दिलाए।कमिसन खाए, विचौलिया नेता मिलाए।।कसले कति खाए, बाटो बर्बाद बनाए।।न्याय कसले दिन्छ, न्यायको मूर्ति आफै बिलाए।।।यो मुक्तक कुनै प्रतियोगितामा नभइ डाक्टर लोकराज पराजुलीले मंगलबार दाङको घोराहीस्थित ट्राफिक चोक नजिकै सडक कविता वाचन कार्यक्रममा वाचन गरेका थिए। अलपत्र तुलसीपुर– घोराही चारलेन