राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र

काठमाडौं । राजधानीकै मुख्य सडकमा रहेको कालिमाटी र टेकुबीचमा अवस्थित विष्णुमती नदीमा निर्माण सम्पन्न पुल अलपत्र छ । सरकार–ठेकेदार विवादका कारण पुल निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसकेको हो । मापदण्डअनुसार पुल निर्माण नभएको भन्दै सरकारले रोक लगाउँदै ठेक्का तोडेपछि ठेकेदार कम्पनी पनि सरकारविरुद्ध अदालत पुगेसँगै पुल थप अलपत्र बन्न पुगेको छ । डिभिजन […] The post राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

त्रियुगाको शिवाई पुल दुई वर्षदेखि अलपत्र

निर्माण सम्पन्न हुनै लाग्दा बाढीले भत्काएको दुई वर्षसम्म मर्मत नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई सुन्दरपुरस्थित त्रियुगा नदीको पुल अलपत्र परेको छ।...

१२ वर्ष देखि अलपत्र टाकुल्ला पुल

ठेकेदारको लापरबाहीले कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट,जुम्ला सडकमा निर्माण गरिने टाकुल्ला पुल १२ वर्षदेखि अलपत्र छ।...

मुख्य सडककै पुल पाँच वर्षदेखि अलपत्र

काठमाडौं । मुख्य नाका नागढुंगा कलंकी हुँदै उपत्यका छिर्ने मुख्य सकडखण्ड हो, कालिमाटी टेकु त्रिपुरेश्वर । यहीं सडकखण्डमा एउटा पुल वर्षौंदेखि अलपत्र छ । कालिमाटीदेखि टेकु बिच भागमा रहेको विष्णुमती नदीको मुख्य सडकको पुलसँगै छेउमै बनेको पुल सञ्चालन हुन नसक्दा बेवारिसे छ । २०७४ असारमै बनाइएको पुल सरकार र ठेकेदार कम्पनीबीच विवादका कारण सञ्चालनमा आउन […] The post मुख्य सडककै पुल पाँच वर्षदेखि अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाह्र वर्षदेखि अलपत्र रहेको लम्सुवाघाटको पुल

१२ वर्षदेखि अलपत्र अवस्थामा रहेको भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाटको पुल । निर्माणमा ढिलाइ भएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । स्वच्छन्द निर्माण कम्पनीले वि.सं २०६७ मा निर्माण सुरु गरेको पुल सम्झौताअनुसार वि.सं २०७० मा सक्नु पर्ने थियो । पुल निर्माणमा हालसम्म तीन करोड ८५ लाख खर्च भइसकेको कार्यालयले […]

१२ वर्षअगाडि निर्माण सुरु भएकाे शिवाई पुल एक वर्षदेखि अलपत्र

काठमाडाैँ- उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ। अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो। निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका- ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा ननीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको हाे। बाढीले […]

निर्माणाधीन त्रियुगा पुल भाँचिएको एक वर्षदेखि अलपत्र

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ । अलपत्र अवस्थामा रहेर १२ वर्ष अघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो ।निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधिन मोटरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको थियो । बाढीले क्षतिग्रस्त बनाएको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको अध्य

दुई वर्षमा बन्नुपर्ने पुल ११ वर्षदेखि अलपत्र

दोलखाको गौरीशंकर गाउँपालिका–७ स्थित घट्टे खोलाको पुल दुई वर्षमा बनाउने गरी ठेक्का लिएको पुल ११ वर्षसम्म अलपत्र छ ।२०६८ साल २९ असारमा ठेक्का सम्झौता गरेको सर्बउद्धार–फ्रेन्डस–श्रेष्ठ जेभीले दुई वर्षभित्रै पूरा गर्ने गरी सम्झौता गरेको हो । समयमा पुल बनेको भए २०७० सालबाटै पुल सञ्चालनमा आउने थियो । तर ठेकेदारले सम्झौताबमोजिम पुल नबनाउँदा अहिलेसम्म पुल अलपत्र […]

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा पुल कहिले सम्पन्न हुन्छ भन्ने अझै अनिश्चित छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणका लागि सरकारले ३१ जेठ २०६८ मा लामा–साल्पा–शेर्पा–विरुवा जेभीसँग सम्झौता गरेको थियो […] The post हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चार वर्षदेखि मोटरेबल पुल अलपत्र

पर्वत – निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ। फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापरबाही र गलत डिजाइनका कारण अलपत्र परेको हो। स्याङ्जाको मिर्मीदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अधुरै छ। प्राविधिकको […]

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये हालसम्म दुईवटाको काम  मात्र सकिएको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा पुल कहिले...