चितवनमा बुद्धिजिवी एवं पेशाकर्मीहरुले मागे रेनु दाहालको पक्षमा मत

चितवन, २७ बैशाख । चितवनमा रहेको बुद्धिजीवि एवं पेशाकर्मीहरुले भरतपुर महागनरपालिकामा मेयरमा रेनु दाहाल र उमपेयरमा चित्रसेन अधिकराीसहितको संयुक्त गठबन्धनको प्यानललाई जिताउन अपिल गरेका छन् । उनीहरुले आज (मंगलबार) विहान नारायणगढमा प्रभातफेरी गरेका छन् । अग्रभागमा पेशाकर्मी बुद्धिजीवि नागरिक अभियान, लोकतन्त्र र संविधानको रक्षा एवं विकासको लागि गठबन्धनलाई मतदान भन्ने व्यानर सहित बजारमा प्रभात फेरी […]

सम्बन्धित सामग्री

भरतपुरमा विजय सुवेदीको ‘कमब्याक’ हुन पश्चिमतर्फबाट उदाउला त सूर्य ?

यतिबेला सबैको ध्यान चितवनमा केन्द्रीत छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादलको गृह जिल्ला हो चितवन । त्यसपछि प्रचण्ड पुत्री रेनु दाहाल भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार भएपछि सबैको ध्यान चितवनतर्फ केन्द्रीत भएको हो ।  यसअघिको निर्वाचनमा जित हासिल गरेर ५ वर्षे कार्यकाल सम्पन्नपछि पुनः नेतृत्वका लागि चुनावी मैदानमा रहेकी रेनुको नतिजालाई लिएर भरतपुर सबैको चासो र चर्

चितवनमा रेनु दाहाल ३० मतले अगाडि

चितवन – चितवन महानगरपालिकामा १७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि हुनुहुन्छ । दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत पाउनु भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत पाउनु भएको छ ।

चितवनमा दाहाल र सुवेदीबीच कडा टक्कर

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर रहेको छ । ताजा मतपरिणाम अनुसार रेनु अगाडि हुनुहुन्छ । उहाँले ५ हजार ३ सय ८२ मत प्राप्त गर्नु भएको छ भने एमालेका विजय सुवेदी ५ हजार ३ सय ६७ मत प्राप्त गर्नु भएको छ ।  यस्तै, पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै छ । उहाँले अहिलेसम्म ५ हजार ७ सय ४८ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५ हजार ७८ मत ल्याउनु भएको छ ।   यसैगरी, विराटनग...

सन्दीपले प्रचण्डलाई भने, ‘छोरी गजबको पाउनु भएको छ’

मैले पहिले देखेको चितवन र अहिले देखेको चितवनमा परिवर्तन अवश्य पनि महसुस गरेको छु । म रेनु दिदीलाई रेनु दाहाल नभनिकन मात्र रेनु दिदी भन्छु । दाहाल भन्दा कताकता बुबासँगको सम्बन्ध जोडिएर आउँछ । तर म कमरेड प्रचण्डज्यूलाई के भन्न चाहन्छु भने ढुक्क हुनुस् । छोरी गजबको पाउनु भएको छ ।म आजपनि कुनै पार्टीको साधारण सदस्यता पनि लिएको छैन । मलाई काँग्रेस कम्युनिस्ट, एमालेको फोटोकपी पनि थाहा छैन । त्यही भएर मैले सबैलाई नमस्कार गरेँ । कसलाई कसरी सम्बोधन गर्छन् त्यो पनि थाहा छैन । मैले मेरी आमालाई यहाँ कार्यक्र

गठबन्धनले चितवनमा आमसभा गर्ने, सबै शीर्ष नेतासहित गगन र शेखरको पनि सम्बोधन

काठमाण्डाै - सत्तारुढ गठबन्धनले पर्सि चितवनको भरतपुरमा संयुक्त चुनावी आमसभा गर्ने भएको छ ।सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेको र नेकपा एमालेले भरतपुरमा जित निकाल्न हरसम्भव प्रयास गरिरहेकोले चर्चामा रहेको भरतपुरमा सत्ता गठबन्धनका शीर्ष नेताहरु उपस्थित भएर आमसभा गर्न लागेका हुन् ।आमसभामा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने तयारी छ ।आमसभाम...

चितवनमा फेरि जित्छु : रेनु दाहाल

काठमाडौं : सत्तारुढ गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले पहिलो कार्यकालमा गरेको कामका आधारमा आफूले जित्ने दाबी गरेकी छिन्। उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू परीक्षण भएर आएकाले जित्ने आधार प्रशस्तै भएको बताइन्। ‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं, उनले भनिन्, भरतपुरवासीको ठूलो विश्वास जितेको छु। पाँच वर्ष परीक्षण भएर आइसकेको हुँदा जितका आधार प्रशस्तै छन्।'उनले आफूहरु गठबन्धनक

चितवनमा गठबन्धनले मलाई हराउन सक्दैन : सुवेदी

चितवन :  वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने भएका छन्।०७४ सालको प्रदेशसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्वर २ को २ ख बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनले भरतपुरको मेयर उठ्न प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका छन्।गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर माओवादीले पाउने सहमति भएको छ। माओवादीबाट पुरानै मेयर तथा माओवादी अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल उठ्ने पक्का छ। उनले फेरि उम्मेदवारी दिनका लागि राजीनामा

चितवनमा सुकुम्वासीलाई लालपूर्जा दिने तयारी

चितवन, माघ १८ । भरतपुर महानगरपालिका-१४ बाट टोकन वितरण कार्य सुरु भएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेनाले जानकारी दिनुभयो । महानगर प्रमुख रेनु दाहाल, जिल्ला अध्यक्ष तिमिल्सेना सहितको टोलीले मंगलबार वडा नम्वर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरेको हो । वडानम्वर १४ मा ९ सय ३९ जनाले लालपुर्जाका लागि फाराम भरेका […]

वातावरण मैत्री विकासमा महानगर अग्रसर छ : रेनु दाहाल

चितवनमा सहिद शारदा श्रेष्ठ (ऋतृ) को स्मृतिमा ३ किलोमिटर सडकलाई सहिद शारदा ऋतु मार्ग नामकरण गरि उद्घाटन गरिएको छ । जनयुद्धको क्रममा ज्यान गुमाएकी कलाकार ऋतृको गाँउको सडकमा पहिलो चरणमा ६ सय मिटर पक्की पिच निर्माण सम्पन भएपछि आज उद्घाटन सहित सडकको दायाँबायाँ दुवै तिर वृक्षारोपण समेत शुभारम्भ गरिएको छ ।५० लाख रुपैयाँ लागतमा पहिलो चरण ६ सय मिटर पक्की पिच भएको सडक १६ मिटरको बाटो कायम गरि ६ मिटर चौडाईमा ६ सय मिटर पक्की पिच गरिएको फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले  जान

सुजिता मृत्युप्रकरणबारे रेनु दाहाल बोलिन्

काठमाडौं, २१ असार । चितवनमा मृत फेला परेकी सुजिता भण्डारी घटना प्रकरणबारे भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल बोलेकी छिन् । उनले अपहरण गरी हत्या गरिएको भन्दै तत्काल दोषीमाथि कारबाहीको माग गरेकी छिन् । आज सामाजिक सञ्जालमा लेख्दै दाहालले घटनामा संलग्न अपराधीको खोजी कार्यमा कत्तिपति ढिलासुस्ती नर्ग ध्यानाकर्षण गराएकी छिन् । दाहालले लेखेकी छिन्ः राप्ती नगरपालिका […]