काठमाडौं । मोटरसाइकल बजार निकै प्रतिस्पर्धी मानिन्छ । विशेषगरी भारतीय उत्पादक कम्पनी बजाज र टीभीएस बीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ । बजाजले पल्सर एन १६० भारतमा सार्वजनिक गरेसँगै टीभीएस आरटीआर १६० फोर भीले नयाँ प्रतिस्पर्धी पाएको छ । यी दुबै मोटरसमइकल मध्ये पल्सर एन १६० केही समय भित्रै नेपाल आउने छ भने जगदम्वा मोटर्सले […]