कम मूल्यमा किन्न पाइने दुई मोटरसाइकल, हरेक फिचरमा कडा प्रतिस्पर्धा

काठमाडौं । हरेक महिना मोटरसाइकलको मूल्य बढी रहेको छ । सरकारले पनि नेपालमा नै एसेम्बललाई प्राथमिकता दिन भन्दै अन्तःशुल्कमा एक तह फरक परेर कर निर्धारण गरेसँगै ग्राहकले थप रकम तिर्नु पर्ने अवस्था आएको हो । अहिले नेपालमा बजाज र टीभीएसले मोटरसाइकल एसेम्बल गरिरहेका छन् । यी दुई ब्राण्डले नेपालमा विक्री गर्ने मोटरसाइकलको मूल्य अन्यको तुलनामा […]