उस्तै मूल्य र स्कीममा पल्सर र साइन, व्याज नलाग्ने स्कीमको फाइदा लिदै ग्राहक

काठमाडौं । बजारमा होन्डा साइन र बजाज पल्सर १२५ एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । होन्डा साइन कम्यूटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मध्यको एक मोटरसाइकल हो । तर, बजाजले दुई वर्षअघि पल्सर १२५ बजारमा ल्याएसँगै यी दुई मोडल बीच कडा प्रतिस्पर्धा भइरहेको छ । अहिले बजारमा १२५ सीसी सेग्मेन्टमा होन्डा साइन, टीभीएस स्टाइकर, बजाज पल्सर […]