निषेधाज्ञामा विकास निर्माणलाई भने खुकुलो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुनः एक हप्तासम्मका लागि निषेधाज्ञा थप्दै उपत्यकाभित्र विकास निर्माणका काम गर्न भने खुकुलो बनाएको छ । अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा÷मासु विक्री वितरण गर्ने पसलहरूलाई हालसम्म नौ बजेसम्म रहेकोमा ११ बजेसम्म दिइने आदेश जारी गरेको प्रशासन कार्यालयले विकासमा निर्माणका काममा भने खुकुलो बनाएको हो […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा जारी कर्फ्यू खुकुलो बनाउँदै हटाइने

काठमाडौँ : बाँकेको नेपालगञ्जमा हिजोदेखि लगाइएको कर्फ्यू क्रमशः खुकुलो बनाइने भएको छ।जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो बसेको सर्वपक्षीय बैठकले क्रमशः खुकुलो बनाउँदै पूर्णरूपमा हटाउने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।राजनीतिक दलहरू, सुरक्षानिकाय, स्थानीय बासिन्दा‚ सरोकारवालाले चार दिनदेखि बढेको तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने सहमति जुटाएका हुन्।सहमतिआनुसार अब कर्फ्यू खुकुलो बनाउँदै लगी पूर

गुल्मीमा निषेधाज्ञा फेरि खुकुलो बनाइयो

१ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ १० गतेसम्म थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा अनुसार पसल व्यवसायहरु, बैंक र वित्तीय संस्था, होटल तथा रेष्टुरेन्टहरु टेक अवे सेवालाई प्रथामिकता दिँदै दिउँसो तीन बजेसम्म खुल्ने भएका छन् । निजी तथा सार्वजानिक […]

निषेधाज्ञा खुकुलो भएको बेला सङ्क्रमणको जोखिमबाट यसरी बचौँ

दैनिकीलाई चलायमान बनाउनका लागि निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्छ । निषेधाज्ञाकै कारणले मात्र सङ्क्रमणको जोखिम रोकिन्छ भन्ने पनि होइन । सरकारले बिस्तारै  निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने नीति लिएको छ । अहिले सार्वजनिक गाडी, पसल तथा कार्यालयहरु  सञ्चालनमा आएका छन्  । निषेधाज्ञा खुकुलो भएर गाडी, पसल र कार्यालयहरु सञ्चालनमा आउनुलाई सङ्क्रमण मुक्त भयौँ भन्ने बुझ्नु जोखिमपूर्ण हुन्छ । निषेधाज्ञा खुकुलो बन्दै जाँदा हामीले अझै धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ ।   सार्वजनिक यातायात, कार्यालय र पसल भीडभाड हु...

दाङमा निषेधाज्ञा खुकुलो

दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।बैठकले एकहप्ता लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए । लकडाउन थप गर्ने निर्णय गरेपनि यातायातका साधन भने चल्न दिने निर्णय भएको कुरुवाङले जानकारी दिए । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात  र निजी यातायात चलाउने निर्णय भएक

खुकुलो निषेधाज्ञामा सवारी चाप बढ्दो (फोटो फिचर)

काठमाडौं : उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सवारीसाधनको चाप बढेको छ। काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै सडकमा सवारीसाधनको चाप बढेको हो।उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा केही खुकुलो भएको हो।

निषेधाज्ञा खुकुलो, बजार खुल्दै

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा खुकुलो पारेको छ । निषेधाज्ञा खुकुलो भएसंगै मंगलबारदेखि आधा दिनसम्म बजार खुल्ने भएको छ ।जेठ ३१ गतेसम्मको लागि गरिएको निषेधाज्ञाको समय सकिएसंगै सोमबार प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेशमा दैनिक बिहान ६ देखि ११ बजेसम्म बजार खोल्न पाउने भएको हो । खाद्य सामाग्री, निर्माण सामाग्री, हार्डवेयर, ईलेक्ट्रोनिक्स, भाडाबर्तन, पुस्तक […]

मोरङमा केही खुकुलो बनाउँदै एक साता लम्बियो निषेधाज्ञा

मोरङमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै थप एक साता लम्ब्याइएको छ । सोमबार बसेको डीसीसीएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो

कोरोना संक्रमण कम हुन थालेपछि भारतमा लकडाउन खुकुलो पारिँदै

एजेन्सी। कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएपछि केही राज्यमा आजदेखि लकडाउन खुकुलो पार्न थालिएको छ। दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणलगायतका राज्यमा संक्रमितको संख्यामा धेरै कमी आएको छ। दिल्लीमा हिजोदेखि नै खुकुलो पारिएको छ भने मध्य प्रदेश र उत्तर प्रदेशमा आजदेखि खुकुलो बनाइएको छ। लकडाउन खुकुलो पारिएपछि ६ साताभन्दा लामो समयपछि पहिलोपटक केही उद्योग र कार्यालयहरु खुला भएका छन्। दिल्लीमा १९

कोरोना संक्रमण कम हुन थालेपछि भारतमा लकडाउन खुकुलो पारिँदै

एजेन्सी। कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएपछि केही राज्यमा आजदेखि लकडाउन खुकुलो पार्न थालिएको छ। दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणलगायतका राज्यमा संक्रमितको संख्यामा धेरै कमी आएको छ। दिल्लीमा हिजोदेखि नै खुकुलो पारिएको छ भने मध्य प्रदेश र उत्तर प्रदेशमा आजदेखि खुकुलो बनाइएको छ। लकडाउन खुकुलो पारिएपछि ६ साताभन्दा लामो समयपछि पहिलोपटक केही उद्योग र कार्यालयहरु खुला भएका छन्। दिल्लीमा १९