गुल्मीमा निषेधाज्ञा फेरि खुकुलो बनाइयो

१ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ १० गतेसम्म थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा अनुसार पसल व्यवसायहरु, बैंक र वित्तीय संस्था, होटल तथा रेष्टुरेन्टहरु टेक अवे सेवालाई प्रथामिकता दिँदै दिउँसो तीन बजेसम्म खुल्ने भएका छन् । निजी तथा सार्वजानिक […]