किसानका खेतीपाती भित्र्याउन सहयोग गर्दै उम्मेदवार

डोटी । डोटीका राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्र पार्दै गएका छन् । मतदान गर्ने दिन अर्थात् वैशाख ३० गते नजिकिँदै गर्दा यहाँका दलहरु अहिले स्थानीयवासीका घर–घर तथा खेतबारीमै गएर आफ्ना लागि मत माग्न थालेका छन् । यति बेला स्थानीयवासी गहुँ काट्न तथा धानको बेर्ना छर्नका लागि खेतमा व्यस्त हुँदा उम्मेदवारहरु खेतमै गएर गहुँ काटिदिने तथा […]

सम्बन्धित सामग्री

एमालेले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र

काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका

हर्क साम्पाङले भने, 'धरानमा मलाई सहयोग गर्ने मान्छेले चुनाव जितोस्’

काठमाडौं : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरानमा जो उम्मेदवार चुने पनि धरानलाई माया र विकासमा सहयोग गर्न चुनिनुपर्ने बताएका छन्।उनले सामाजिक सञ्जालबाट यस्तो बताएका हुन्।‘जो चुनिए पनि धरानलाई माया गर्ने र धरानको विकासमा मलाई सहयोग गर्ने माननीय चुनियोस्,यही कामना गर्दछु,जय धरान’,उनले भने। उनले आफ्नो काम नगर्ने ठेकेदारहरूलाई सुध्रिन समेत निर्देशन दिएका छन्।

रवीन्द्र मिश्रलाई अब कसैको आर्थिक सहयोग नचाहिने

राप्रपाका उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रले अब आफूलाई कसैले आर्थिक सहयोग नगर्नुहुन आग्रह गरेका छन् । निर्वाचन खर्चका लागि सार्वजनिक आव्हान गरेको सो यस अवधिका लगभग २५ लाख आर्थिक सहयोग जुटेकोले अब सहयोग बन्द गर्न उनले आग्रह गरेका हुन् । निर्वाचन आयोगको २५ लाखसम्म खर्च गर्न पाउने सीमा ताेकेको र आफू सोही सीमाभित्र रहेर निर्वाचन खर्च गर्ने पनि मिश्रले दाबी गरे । गत निर्वाचनमा  पनि आफूले २५ लाखभित्र नै चुनाव खर्च गरेको स्मरण गर्दै मिश

महोत्तरी १ : राप्रपा नेपालले सत्ता गठबन्धनलाई सहयोग गर्ने

महोत्तरी– कमल थापा नेतृत्वको राप्रपा नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतोलाई सहयोग गर्ने भएको छ । महोत्तरी १ (क) की उम्मेदवार रङ्गीता कर्णले उम्मेदवारी निष्कृय बनाएको घोषणा गर्दै लोसपाका उम्मेदवार महतोलाई सहयोग गर्ने बताएकी हुन् । बुधबार आयोजित कार्यक्रममा कर्णले प्रदेशमा जित्ने उम्मेदवार महतो नै भएको र मुद्दाहरू समेत ठिक रहेकोले सहयोग गरेको बताइन् […]

नुवाकोट–१ राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने

काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएकी छिन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको र नेकपा एमालेका उम्मेदवारलाई सर्मथन गरेको स्पष्ट पारिन् । […]

पोखराका बागी उम्मेदवार कार्कीले गठबन्धनलाई सहयोग गर्ने

पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीले  पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।  सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य  र उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन् । कार्कीले स्थानीय तह निर्वाचनमा काँग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूल

नगरप्रमुखका उम्मेदवार : कस्तो छ जीवनसाथीको होस्टेमा हैँसे ?

श्रीमान् श्रीमती एकै रथका दुई पाँग्रा हुन् । हरेक क्षेत्रमा पति पत्नीलाई एकअर्काको सहयोग उत्तिकै आवश्यक हुन्छ । नेपाली काँग्रेस काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहका पति प्रकाशमान सिंह आफ्नो पत्नीको जितको लागि घरदैलो कार्यक्रममा सँगसँगै  हिँडेका छन् । चुनाव प्रचारप्रसारमा उनी सक्रिय भएर खटेका छन् । पति राजनीतिज्ञ नै भएका कारण सिर्जनालाई अरुको तुलनामा पतिको सहयोग सहज भएको हुन सक्छ । तर सबैको जोडीको हकमा यो संभव हुन्न । गठबन्धनबाट भरतपुर महानगरकी प्रमुख उम्मेदवार रेणु दाहालको श

कांग्रेसमा लेबी नबुझाउनेले महाधिवेशनमा उम्मेदवार बन्न नपाउने !

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट सार्वजनिक लाभको पदमा पुगेकाहरुले सहयोग रकम (लेबी) नबुझाए महाधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । केन्द्रीय कार्यालयले लेबी नबुझाउनेलाई १४ औं महाधिवेशनको कुनै पनि पदमा उम्मेदवार बन्न नदिन ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको छ । ‘जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र अन्य राजनीतिक […]

बादललाई ‘माधव नेपालको पूर्ण सहयोग’

काठमाडौं, ४ वैशाख । राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने एक सदस्यका लागि बिहिबार हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले नेता माधवकुमार नेपालको समेत पूर्ण सहयोग पाउने भएका छन् । बादलका प्रेस संयोजक किरण भट्टराईले नेपालले पूर्ण सहयोग रहने बताएको जानकारी दिए । नेपाल निवास कोटेश्वर पुगेका बादललाई सहयोगको प्रतिवद्धता आएको भट्टराईले उल्लेख […]