यादव प्रमुख सचेतक र विश्वकर्मा सचेतक नियुक्त

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनीहरूलाई उक्त पदमा नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री र सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख बनेपछि पद...

सम्बन्धित सामग्री

कांग्रेस बागमतीकाे प्रमुख सचेतकमा लम्साल नियुक्त भएकाे सचिवालयलाई जानकारी

मकवानपुर : नोपली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गरेका छन्।नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेशसभाको सचिवालयमा आज आफैँ उपस्थित भइ प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारीपत्र सचिवालयमा दर्ता गराएका प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।कांग्रेस संसदीय दलका नेता लामाले प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य कुन्

गण्डकीमा मन्त्रीको आकांक्षी गाहालाई अधिकारीले बनाए प्रमुख सचेतक

२८ पुस, पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलको प्रमुख सोतकमा रोशन गाहा मगर नियुक्त भएका छन् । मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासको मत लिने अघिल्लो दिन गाहालाई प्रमुख सचेतक चयन गरेका हुन् । गाहा गण्डकी प्रदेशमा एमालेबाट लगातार दोस्रो पटक जितेर आउने एकमात्र सांसद हुन् । संविधान सभा सदस्यसमेत रहेका […]

कर्णालीमा माओवादी संसदीय दलको प्रमुख सचेतक बने शर्मा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् । उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् ।  यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो । शाह भन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा थिए । उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् । बिहीबार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका व्यक्ति हु

कांग्रेस प्रमुख सचेतक र सचेतकमा चित्रलेखा यादव र मीनबहादुर नियुक्त

काठमाडौँ – नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन्। नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन्। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन्। सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो।

कांग्रेसद्वारा प्रमुख सचेतक र सचेतक मनोनीत

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो। चित्रलेखा यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा मिन केन्द्रीय सदस्य छन्।...

एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेका छन् । पार्टीमा उत्पन्न आन्तरिक किचलोका बीच संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले संसदीय दलको विधान, २०७७ बमोजिम आज प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् । संसदीय दलको सचेतकमा दुर्गाकुमारी कामीलाई नियुक्त […]

एमाले सूप प्रमुख सचेतक : तारा आउट, लालबहादुर इन

१४ जेठ, धनगढी । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् । उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् । दल नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि […]

लुम्बिनीमा गुन्डाराज जस्तै भयोः माओवादी प्रमुख सचेतक

माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्ती मगरले मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति र सपथ ग्रहणलाई  संस्कारबिहीन राजनीतिको संज्ञा दिएका छन् ।उनले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको दावी गर्दै जवरजस्ती पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर शपथ दिलाउने काम प्रदेश प्रमुखले गरेको आरोप लगाए । उनले कानुन मिचेर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधान विपरितको कदम भएको दावी गर्दै यसको प्रतिरोध कानुनी र राजनिति दुवै हिसावले गर्ने बताए । उनले य

संविधानविपरीत मुख्यमन्त्रीको सपथले मुठभेड निम्त्यायो : प्रमुख सचेतक खान

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले शंकर पोखरेलले संविधानविपरीत मुख्यमन्त्रीको सपथ लिएको आरोप लगाएका छन् । खानले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको अवस्थामा संविधानको धारा १६८ को १ लाई गलत व्याख्या गरी सरकार बनाएर शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानविपरीत कदम भएको बताएका हुन् ।रातोपाटीसँग कुराकानी गर्दै खानले भने, ‘हामीसँग बहुमत सदस्य भएको अवस्था अल्पमतको पार्टीलाई सपथग्रहण गराउने कार्य अलोकतान्त्रिक हो । यसले भोलिका