गोर्खा भर्तीकेन्द्र खारेज गर्न विप्लवको अपिल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै गोर्खा भर्ती खारेज गर्न माग गरेका छन्। उनले चीनसँगको युद्धमा नेपाली दाजुभाइलाई प्रयोग नगर्न पनि अपिल गरेका छन्। पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि क...

सम्बन्धित सामग्री

महिला लक्षित नीति खारेज गर्न तालिवानलाई राष्ट्रसंघको अपिल

न्युयोर्क – तालिबानले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ। ‘सामाजिक र आर्थिक रूपमा आधा जनसंख्या बहिष्कृत छ भने कुनै पनि देशले विकास गर्न सक्दैन र वास्तवमा बाँच्न सक्दैन’, मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले एक विज्ञप्तिमा भनेका छन्। उनले भने, ‘महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले […]

विश्वकपबाट इक्वेडरलाई निकाल्ने अपिल खारेज

इक्वेडरले विश्वकप छनोटमा गैरनागरिक खेलाएको भन्दै उसलाई कतार विश्वकप २०२२ खेल्नबाट वञ्चित गर्ने चिली र पेरुको अपिल विश्व फुटबल महासंघ(फिफा) ले शुक्रबार खारेज गरिदिएको छ।...

विश्वकपमा सहभागी गराउन चिलीले गरेको अपिल खारेज

चिलीले कतारमा हुने आगामी विश्वकपमा इक्वेडरको सहभागिता विरुद्ध फिफामा गरेको अपिल खारेज भएको छ ।  चिलीले इक्वेडरको राष्ट्रिय टोलीबाट खेल्ने बाइरन क्यास्टिलो ‘खासमा कोलम्बियाली नागरिक भएको र उनी विश्वकपको छनौट चरणमा इक्वेडरको टिमबाट खेल्न नपाउनुपर्ने’ भन्ने तर्क पेश गरेको थियो । फिफाले चिलीले दावी गरे विपरित क्यास्टिलो इक्वेडरकै नागरिक नरहेको देखिएको बताएको छ ।  ‘उपलब्ध कागजपत्रअनुसार क्यास्टिलोसँग इक्वेडरको स्थायी नागरिकता रहेको देखिएको’ फिफाले भनेको छ ।

बाबुरामद्वारा नयाँ पार्टी पुनर्गठन गर्न अपिल

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै खारेज गरेका छन् । शुक्रबार राति अबेर एक विज्ञप्ति जारी गर्दै डा.भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गरेका छन् । ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज […]

नयाँ पार्टी पुनर्गठनमा जुट्न भट्टराईकाे अपिल

काठमाण्डाै - जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी पुनर्गठनको अपिल गर्नुभएको छ । डा. भट्टराईले प्रेस विज्ञप्तिमार्फत नयाँ पार्टी पुनर्गठनमा जुट्न अपिल गर्नुभएको हो । साथै उहाँले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतालाई गरेको कारबाही निर्णयको भर्त्सना खारेज गर्नुभएको छ । पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको उहाँको भनाइ&nbs...

बाबुरामले गरे नयाँ पार्टी पुनर्गठन गर्न अपिल

३२ असार, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै खारेज गरेका छन् । शुक्रबार राति अबेर एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गरेका छन् । ‘हामी यस कारबाहीको घोर भर्त्सना […]

म्यानमारकी नेतृ सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको अपिल खारेज

म्यानमारकी नेतृ आङ सान सुकीले आफूलाई भ्रष्टाचार अभियोगमा सुनाइएको सजाय पुनर्विचार गर्न गरेको अपिल त्यहाँको अदालतले खारेज गरेको छ । म्यानमारको सैन्य सरकारसँग निकट अदालतले सुकीले गरेको अपिललाई अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ । यसअघि भ्रष्टाचारको आरोपमा सुनाइएको पाँच वर्षको सजाय विरुद्ध नेत्री सुकीले अपिल गर्नुभएको थियो । ७६ वर्षीया सुकीलाई यसअघि नै ६ वर्षको जेल सजाय सुनाइसकिएको छ । उहाँले कोभिड–१९ नियम उल्लङ्घन गरेको, सैन्य सरकारविरुद्ध नागरिकलाई उक्साएको, देशको गोपनियता भङ्ग गरेको,...

गुलशन कुमारको हत्याका दोषी अब्दुल रऊफको अपिल खारेज

एजेन्सी।टी–सिरिजका संस्थापक गुलशन कुमारको हत्या प्रकरणमा बिहीबार मुम्बई हाइकोर्टले दोषी अब्दुल रऊफको अपिल खारेज गरेको छ।अदालतले मुम्बई सेशन कोर्टको फैशलालाई सदर गर्दै रऊफको जन्मकैदलाई निरन्तरता दिएको हो।गुलशनको हत्यापछि फरर रहेका अब्दुल रऊफ उर्फ दाउद मर्चेन्टलाई १० नोभेम्बर, २०१६ मा जाली पासपोर्टको कारण बंगलादेशमा पक्राउ गरिएको थियो। हत्या प्रकरणमा २००२ मा आजीवन कैद तोकिएका अब्दुल २००९ जेलबाट फरार भएका थिए।

रुसी राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीको अपिल खारेज

रुसको एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको अपिल खारेज गरिदिएको छ । उनले सजायका सर्त उल्लंघन गरेको मामिलाविरुद्ध अपिल गरेका थिए

रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । उनीमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक पटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको छ । घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रूस फर्किएका थिए ।रुस फर्केलगत्तै नाभाल्नीला