विश्वकपबाट इक्वेडरलाई निकाल्ने अपिल खारेज

इक्वेडरले विश्वकप छनोटमा गैरनागरिक खेलाएको भन्दै उसलाई कतार विश्वकप २०२२ खेल्नबाट वञ्चित गर्ने चिली र पेरुको अपिल विश्व फुटबल महासंघ(फिफा) ले शुक्रबार खारेज गरिदिएको छ।...

सम्बन्धित सामग्री

रुसविरुद्ध ताइवान पनि उत्रियो, अमेरिका र इयूले झैँ प्रतिबन्ध लगाउने

युक्रेनमाथि रुसको हमलाको यो दोस्रो दिन हो र संसारभरीबाट यसबारे प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । अब ताइवानले यो हमलाको विरोध गरेको छ ।साथै आफू रुसमाथि प्रतिबन्धको विषयमा अमेरिका, युरोपेली संघ र अन्य समान विचारधारा भएका देशसँग खडा भएको पनि बताएको छ ।ताइवानका विदेश मन्त्रालयको तर्फबाट गरिएको ट्वीटमा सैन्य कारवाहीलाई तुरुन्त रोक्न र कुराकानीको माध्यमले शान्तिपूर्ण समाधान निकाल्ने अपिल गरिएको छ ।युक्रेन संकटबीच ताइवानको कुरा किन निस्किरहेको छ ?युक्रेन संकटबीच पूरा दुनियाँको नजर अमेरिका आफ्ना

अफगानिस्तानमा महिला खेलाडी असुरक्षित, फिफाद्धारा जीवन रक्षाको माग

एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अफ्गानिस्तानमा रहेका महिला खेलाडीहरुको जीवन रक्षा गर्न विश्व समुदायसँग अपिल गरेको छ । फिफाले विश्वका विभिन्न शक्तिशाली मुलुकहरुलाई पत्र लेख्दै अप्mगानिस्तानमा रहेका महिला फुटबल खेलाडीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । व्यवसायीक खेलाडीहरुको संस्था फिफ्प्रोले पनि सहयोगका लागि अनुरोध गरेको छ । अफ्गानिस्तनमा तालिवान विद्राोहीले सत्ता […]

‘खोप नलगाउनेलाई अस्पतालको जागिरबाट निकालिनु ठीक’

ह्युस्टन, (एजेन्सी) । अमेरिकाको टेक्सासस्थित ह्युस्टन मेथोडिस्ट अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउन नमान्ने एक सय जनाभन्दा बढी स्वास्थ्य कर्मचारीलाई जागिरबाट निकालिएको थियो । तिनै जागिरबाट निकालिएकाहरूले गरेको अपिल उपर निर्णय गर्ने क्रममा अदालतका न्यायाधीशले अस्पतालसँग तिनीहरूलाई जागिरबाट निकाल्ने अधिकार रहेको जनाएको छ । ‘जेनिफर ब्रिजेज’ नामक एक अनुमतिप्राप्त नर्सले अब जागिरबाट निकालिएकामध्ये १ सय ३७ […]

पत्थरी निकाल्ने भन्दै मिर्गौला झिकेको आरोप - Purbeli News

काठमाडौँ, २० असार । मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ ।  मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन माग गर्दै न्यायका लागि अपिल गर्नुभएको छ । बिरामीले आफ्नो मिर्गौलाको अन्य प्रयोजनका लागि...