काठमाण्डाै - जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी पुनर्गठनको अपिल गर्नुभएको छ ।
डा. भट्टराईले प्रेस विज्ञप्तिमार्फत नयाँ पार्टी पुनर्गठनमा जुट्न अपिल गर्नुभएको हो । साथै उहाँले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतालाई गरेको कारबाही निर्णयको भर्त्सना खारेज गर्नुभएको छ ।
पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको उहाँको भनाइ&nbs...