काठमाडौं- सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरे पछि पछि नेकपा एमालेले संसदमा विरोध जनाउने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको विषयले संसदमा काम कारबाही अवरोध गर्ने संकेत ग...