काठमाडौं– दक्षिणपूर्वी एसियामा सक्रिय चिनियाँ आपराधिक गिरोह कानून कार्यान्वयन निकायहरुका लागि चुनौतिको रुपमा देखा पर्दै गएको छ । म्यान्मारबाट प्रकाशित हुने द इरावादी अखबारका अनुसार कम्बोडिया र थाइल्याण्डको सीमा क्षेत्रमा चिनियाँ आपराधिक गिरोह सक्रिय छन् । उनीहरु सुरक्षा निकायका लागि प्रमुख चुनौति बन्न थालेको उक्त अखबारले उल्लेख गरेको छ । कोरोना भाइरसको महामारीका बेलादेखि सो […]