विश्वमा कोरोना संक्रमण फेरि वृद्धि हुँदै गएको छ र त्यसको लक्षण दक्षिण एसियामा पनि देखिएको कुरा यस शृंखलाका गएका अंकहरूमा तथ्यांकसहित उल्लेख भइसकेको छ। पछिल्लो समय विश्वमा एक महिनाको अन्तरालमा दैनिक कोरोना संक्रमण संख्यामा करिब दुई गुणाले वृद्धि भएको छ। एक महिनाअघिसम्म विश्वमा दैनिक करिब ४००००० जति देखिने गरेको कोरोना संक्रमण पछिल्लो समय ८००००० पुगेको […]