दक्षिण एसियामा कोरोना संक्रमण : कुन देशमा कस्तो छ अवस्था?

काठमाडौं : विश्वभर कोरोनाको संक्रमण दर बढ्दै गएको छ। कोरोनाबाट अब विश्वको कुनै पनि मुलुक अछुतो हुन सकेको छैन। बिहिबार बेलुका समाचार तयार पार्दा विश्वभर करिब १६ करोड ९१ लाख ४३ हजार ४८४ जनामा कोरोना पुष्टि भइसकेको छ। जसमा ३५ लाख १३ हजार ९४१ जनाको मृत्यु भएको छ भने १५ करोड ७ लाख ८८ हजार ५९२ जना कोरोना मुक्त भएका छन्।  कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ। त्यहाँ हालसम्म ३ करोड ३९ लाख ७१ हजार २०७ जनामा कोरोना पुष्टि भएसँगै पहिलो नम्बरमा रहेको छ। त्यहाँ हालसम्म ६ लाख ६

सम्बन्धित सामग्री

तीव्र घटिरहेको कोरोनादरले कस्तो सन्देश दिँदै छ?

विश्वमा कोरोना संक्रमण निर्मूलीकरण हुँदै जाने क्रममा नेपालमा पनि हाल यस महामारी निकै न्यून र नियन्त्रित देखिन्छ। नेपाललगायत सम्पूर्ण दक्षिण एसिया हाल कोरोना प्यान्डेमिकबाट तंग्रिरहेको अवस्थामा देखिन्छ। गत हप्ता अर्थात् यही मार्च २४ का दिनसम्म विश्वमा कोरोना संक्रमित ४८ करोड र यसबाट मृत्यु भएकाको संख्या ६१ लाख नाघेको छ। त्यस्तै, हालसम्म दक्षिण एसियामा कोरोना संक्रमित […]

बालबालिकालाई कोरोना संक्रमण हुनबाट यसरी जोगाऔँ

- सुरक्षा सुवेदी यतिखेर दक्षिण एसियामा कोरोना (कोभिड-१९) महामारीको दोस्रो लहर फैलिइरहेको छ। भारत आक्रान्त भइरहेको छ र छिमेकी देशहरूमा पनि संकटपूर्ण अवस्था देखिँदैछ। दोस्रो लहरमा फैलिएको भाइरसले विशेषगरी बालबालिकालाई आक्रमण गरिरहेको तथ्यांकले देखाएको छ। सरकारले विधालयहरू बन्द गरी अनलाइन माध्यमबाट कक्षा संचालन गर्न आह्वान गरेको छ। राजधानी काठमाडौं उपत्यका लगायत अति प्रभावित क्षेत्रहरू पहिचान गरी सरकारले निषेधाज्ञा जारी गरेको छ। तथ्यांक हेर्दा नेपालमा गत वर्षदेखि हालसम्म २३ हजार १ सय ३७ बाल...