काठमाडौं । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधवकुमार नेपाललाई सोधपुछसम्म नगरिएपछि अब को को प्रतिवादी बन्दैछन् भन्नेमा चासो बढ्दो छ । सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भट्टराई र नेपाललाई सोधपुछसम्म गरेको छैन । तत्कालीन मुख्यसचिव लीलामणि पौडेलसँग भने सीआईबीले सोधपुछ कागज गरेको थियो । सीआईबीले आइतबारसम्म अनुसन्धान […]