‘आत्महत्या जनस्वास्थ्यको प्रमुख समस्या, नयाँ नीति आवश्यक’

२५ भदौ, बुटवल । आज विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यमार्फत आशाको सिर्जना’ नारासहित यो दिवस नेपालसहित आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । आत्महत्या रोकथामको क्षेत्रमा काम गरिरहेको संस्था कोशिस नेपालले गरेको अध्ययन अनुसार नेपालका सातवटा प्रदेशहरुमध्ये सबैभन्दा धेरै आत्महत्या प्रदेश १ मा हुने गरेको छ । दोस्रो धेरै आत्महत्या लुम्बिनी प्रदेशमा हुने […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको नीति तथा कार्यक्रम,पुरानै नीति तथा कार्यक्रमको नयाँ स्वरुप

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार बसेको प्रदेश सभा बैठकमा सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि पुरानै सरकारले ल्याएर कार्यान्वयन गरेको नीति तथा कार्यक्रमको नयाँ स्वरुपमात्रै दिएको छ । पुराना कार्यक्रमलाई […]

वर्तमान मौद्रिक नीति र यसको कार्यदिशा

मुलुकको आर्थिक नीति वित्तीय नीति र मौद्रिक नीतिमा निर्भर गर्छ । वित्तीय नीति बजेटमार्फत मुखरित भइरहेको हुन्छ । मौद्रिक नीति केन्द्रीय बैंकले वित्तीय नीति सार्वजनिक भइसकेपछि सार्वजनिक गर्छ । मौद्रिक नीति मुद्राको माग र आपूर्तिलाई व्यवस्थापन गर्नका लागि वार्षिक रूपमा नेपाल राष्ट्र बैंकले ल्याउने गर्छ ।नेपाल राष्ट्र बैंकले भर्खरै आर्थिक वर्ष २०७९/०८० का लागि मौद्रिक […]

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।प्रदेशसभा भवन नदिपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुतीकरण भैरहेको छ । बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ । संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति कार्यक्रम पेश गर्न पुगेका गुरुङला

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाण्डाै - आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । आज दिनभर पनि नीति तथा कार्यक्रममाथि छलफल र बहस भएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हाे । नीति तथा कार्यक्रमलाई प्रतिनिधि सभा बैठकमा निर्णायार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नुहुने राष्ट्रपति विद्यादेवी भण्डारी र छलफलमा भाग लिने सबै सांसदलाई धन्यवाद दिनुभएको छ । नीति तथा कार्यक्रममा कार्यान्वयन हुन सक्ने विषय मात्रै समावेश भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले महँगी नियन्त्रण, आयात प्रतिस्थापन, कृषि उत्प...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस् :

ओली भन्छन्ः एमालेका नीति नै राष्ट्रिय नीति हुन्

चितवन– एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरूनै राष्ट्रिय नीति भएकोको बताएका छन्। ‘आज एमालेका नीति नै राष्ट्रिय नीति हुन्। पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो। गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन। यो पनि उसको गल्ती हो,’ उनले भने। प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीको आरोप […]

सार्वजनिक नीति संवाद सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानले सञ्चार माध्यमसँग सम्बन्धित विषयमा सार्वजनिक नीति संवाद सम्पन्न गरेको छ । पत्रकारितासँग सम्बन्धित नीति तथा कानुनी दस्तावेजहरू कार्यान्वयनको अवस्थामा आधारित सार्वजनिक नीति संवाद गरेको हो ।नेपाल सरकारलाई नीतिसँग सम्बन्धित विषयमा अनुसन्धान गरी सुझाव दिने विज्ञ समूहको रूपमा रहेको प्रतिष्ठानले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूसँग पत्रकारितासँग सम्बन्धित प्रारम्भिक चरणको सार्वजनिक नीति संवाद सम्पन्न […]

किन बनेन सदाचार नीति ?

सदाचारको नीति, संरचना लागू गर्न विगत पाँच वर्षदेखि सदाचार नीति ल्याउने तयारी गरे पनि त्यसलाई मूर्तता दिई घोषणा गरिएको छैन । विडम्बना ! सदाचार र नैतिक आचरणका विषयमा अध्ययन, पैरवी...

मौद्रिक नीति सार्वजनिक हुँदै, कस्ता नीति आउला ?

नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) मौद्रिक नीति सार्वजनिक गर्दैछ । दिउँसो सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी गरेको छ ।  बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरेसँगै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।  अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटलाई सहयोग पुग्नेगरी सार्वजनिक हुने मौद्रिक नीति यस वर्ष विगतमा भन्दा ढिला सार्वजनिक हुन लागेको हो ।  यस अघि राष्ट्र बैंकले साउन पहिलो सातामा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको ...

नीति बन्छन्, हुँदैनन् कार्यान्वयन

नेपालमा नीति बनाए पनि कार्यान्वयन नहुने बग्रेल्ती देखिएको छ । कति नीति बने र कति कार्यान्वयनमा आए भन्ने यकिन तथ्यांक नै छैन ।संविधानमा उल्लेख भएका राज्यका नीति पनि कार्यान्वयन नहुँदा नागरिकले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा प्राप्त गर्न सकेका छैनन् भने सदाचार नीति, राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयनमा छैन । कतिपय नीतिहरु आंशिक रूपमा मात्रै कार्यान्वयन आएका […]