मोटोपनाले खतरनाक रोग लाग्नसक्छ

मोटोपना अहिलेका धेरै मान्छेको प्रमुख समस्या भएको छ। मोटा मानिसमा रोग बढी लाग्न सक्नेका रूपमा चिनिन्छ। त्यसैले मानिस मोटोपना घटाउन धेरै कष्ट गरिरहेका देखिन्छन्। कोही हजारौँ रुपैयाँ तिरेर जिम, जुम्बातिर धाउने गरेको देखिन्छन्। कसैलाई खाना बढी खाएर, कसैलाई औषधि जस्तै स्टोराइडको (साइडइफेक्ट)ले र कसैलाई रोग भएर नलीबिहीन ग्रन्थी जस्तै थाइराइड, पिटुयुरिटी, एड्रिनल, ग्लान्डसको कार्यमा गडबडी […]

सम्बन्धित सामग्री

रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारणत केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन् । क्यान्सर, क्षयरोग, एचआइभी एड्स, मस्तिष्कघात, हृदयघात, कोभिड, डेङ्गुजस्ता रोगहरुबाट मानिसको ज्यानै पनि जान सक्छ । कतिपय रोगहरुका बारेमा आम मानिसहरु अनभिज्ञ छन् । …

खतरनाक र घातक हुन्छ लामखुट्टेको टोकाइ, जान्नुहोस् कस्ता रोग लाग्छन् ?

गर्मी मौसममा लामखुट्टेले धेरै समस्या ल्याइदिन्छ। मानिसहरू लामखुट्टेको टोकाइलाई हल्का रूपमा लिन्छन्। लामखुट्टेको टोकाइबाट धेरै प्रकारका रोग लाग्ने खतरा हुन्छ । लामखुट्टे धेरै प्रकारको संक्रमणको वाहक हुन सक्छ। यी रोगहरू कहिलेकाहीं धेरै खतरनाक र घातक हुन सक्छ। लामखुट्टेको टोकाइबाट लाग्ने प्रमुख रोगहरू डेंगु, चिकनगुनिया, मलेरिया, पहेंलो ज्वरो र जिका भाइरस हुन्। यी रोगहरूबाट बच्न, लामखुट्टेबाट […]

पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमण, ६ सय बङ्गुर मरे

अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो ।

खतरनाक हुन्छ ब्रेन फग रोग, कसरी जोगिने ?

ब्रेन फग रोग लागेपछि सोच्ने क्षमता प्रभावित हुन्छ । यसो हुँदा जतिखेर पनि कन्फ्युज्ड र डिसअर्गनाइज्ड फील गरिन्छ । तपाईंले सोचेको र बोलेको कुरामा अन्तर हुन्छ । एरिजोना विश्वविद्यालयबाट एमडी गरेका विलियम ब्लाह्दले बताएअनुसार, यो रोगले मानिसको सेन्ट्रल नर्भस सिस्टमलाई प्रभावित गरेर दिमागमा असर पार्छ । यसलाई मल्टिपल स्क्लेरोसिस पनि भनिन्छ । धेरै मानिसलाई स्मरणक्षय, ध्यान केन्द्रित नहुने समस्या अनि योजना बनाउने र बोल्ने समस्या हुन्छ । स्मरण अभ्यासले तपाईंलाई सहायता दिन सक्छ । थेरापिस्टको सहयोग लिएर तपाईं रोग हटाउन सक्...

अत्यन्तै खतरनाक हुन्छ ब्रेन फग रोग, कसरी जोगिने ?

ब्रेन फग रोग लागेपछि सोच्ने क्षमता प्रभावित हुन्छ । यसो हुँदा जतिखेर पनि कन्फ्युज्ड र डिसअर्गनाइज्ड फील गरिन्छ । तपाईंले सोचेको र बोलेको कुरामा अन्तर हुन्छ ।  एरिजोना विश्वविद्यालयबाट एमडी गरेका विलियम ब्लाह्दले बताएअनुसार, यो रोगले मानिसको सेन्ट्रल नर्भस सिस्टमलाई प्रभावित गरेर दिमागमा असर पार्छ ।  यसलाई मल्टिपल स्क्लेरोसिस पनि भनिन्छ । धेरै मानिसलाई स्मरणक्षय, ध्यान केन्द्रित नहुने समस्या अनि योजना बनाउने र बोल्ने समस्या हुन्छ ।  स्मरण अभ्यासले तपाईंलाई सहायता दिन सक्छ । थेरापिस्टको सहयोग लिएर तपाईं रोग हट...

मानिसको आँखामा लाग्ने रोग शापु, जसले ज्योति गुम्न सक्छ

मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् । नेपालमा मात्र हुने यो शापु रोग बच्चाका लागि निकै खतरनाक मानिएको छ । विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन् । रोगको लक्षण देखिएको २४ देखि&n...

बालबालिकामा देखिने एमआईएससी रोग के हो ?

मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएससी) भनेको बालबालिकामा देखिने काेराेना भाइरससँग सम्बन्धित रोग हो । यो बहुप्रणालीगत  अर्थात् दुई वा दुईभन्दा धेरै प्रणालीलाई असर पार्ने रोग हो । एमआईएससी हुँदा शरीरका विभिन्न भागमा समस्या देखिन्छ । यो कोरोनासँग सम्बन्धित हुने भएकाले यसलाई सुरुमा ‘पेडियाट्रिक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम’ पनि भन्ने गरिन्थ्यो । बालबालिकामा कोरोना आफैँमा खतरनाक देखिँदैन । ६० देखि ८० प्रतिशत बालबालिकामा कोरोनाको सामान्य लक्षण नै नदेखिकन ठिक हुन्छ । १५ देखि २० प्रतिश...

हेपाटाइटिस रोग र निदानका उपाय

हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको सङ्ख्या एड्सबाट मर्नेको सङ्ख्याभन्दा १० गुणा बढी छ । मानव शरीरमा कलेजो महत्त्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको सङ्क्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रूपमा हेपाटाइटि