मधुमेह (सुगर) रोग लागेका व्यक्तिले कुन फलफूल खाँदा फाईदा गर्छ अनि कुन खाँदा बेफाईदा ?

सविता सिंह ठकुरी :काठमाडौं । सुगर भनेको रगतमा चिनीको मात्रा बढ्ने रोग हो । सुगर खराब जीवनशैलीको कारणले उत्पन्न हुने खतरनाक रोग हो । रगतमा निरन्तर चिनीको मात्रा बढ्दै गयो भने सुगर रोग लाग्ने संभावना बढि हुन्छ । यो रोगबाट बच्नको लागी आराम गर्ने, बेला–बेलामा स्वास्थ्य परीक्षण गर्ने, व्यायाम गर्ने, बिहानमा हिँड्नेजस्ता शारीरिक काम गर्नुपर्दछ […]