न्यूजील्यान्डमा व्यक्तिले बन्दुक राख्न नपाउने गरी प्रतिबन्ध लगाइयो
क्राइस्टचर्च । न्यूजील्यान्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका...
१७ फागुन, काठमाडौं । युभेन्टसका मिडफिल्डर पउल पोग्बामाथि ४ वर्षको प्रतिबन्ध लागेको छ । प्रतिबन्धित औषधि प्रयोग गरेको अभियोगमा उनीमाथि फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । उनलाई इटालीको राष्ट्रिय एन्टी डोपिङ ट्रिब्युनल (नाडो) ले प्रतिबन्ध लगाएको हो । दोस्रो नमूनामा पनि उनी असफल भएपछि एन्टी डोपिङ अभियोजकको कार्यालयले अधिकतम […]
२६ असोज, काठमाडौं । भारतीय मुलका युएईका क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले १४ वर्ष लामो प्रतिबन्ध लगाएको छ । उनलाई क्रिकेटको कुनै पनि प्रतियोगिता खेल्न नपाउने तथा क्रिकेटसँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो । उनलाई २०१९ मा जिम्बावेमा भएको एकदिवसीय क्रिकेटमा तथा २०१९ मा नै क्यानडामा भएको […]
काठमाडौँ । हलिउड अभिनेता विल स्मिथलाई पछिल्ला दश वर्षको ओस्करमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कर समारोहमा हास्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो । यसबाहेक, स्मिथलाई आगामी दशकको लागि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एन्ड साइन्सका कुनै पनि कार्यक्रममा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर, […]
२६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन आब्रामोविचलाई बेलायत सरकारले भ्रमण प्रतिबन्ध लगाएको छ । रुसी नागरिक उनले चेल्सी फुटबल क्लब बेच्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । बेलायत सरकारले उनका व्यवसाय तथा उनी माथि नै पनि यात्रा प्रतिबन्ध लगाएको छ । रुस-युक्रेन विवादले युद्दकाे रुप लिँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकाे […]
१९ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धसँगै चीनको राजधानी बेइजिङमा यही मार्चमा आयोजना हुने पाराओलम्पिकमा सहभागी हुन नपाउने भएका छन् । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी)ले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । कमिटीले विज्ञप्ति जारी गर्दै उनले रुस र बेलारुसका खेलाडीले […]
काठमाण्डाै – रुस र बेलारुसका खेलाडीले चीनको बेइजिङमा हुने शीतकालीन पाराओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले युक्रेनमा गरेको अमानवीय आक्रमणका कारण रुसका खेलाडीलाई प्रतिबन्ध लगाइएको र रुसलाई सहयोग गरेका कारण बेलारुसका खेलाडीलाई पनि प्रतिबन्ध लगाइएको जनाएको छ ।
आईपीसीले हिजो बुधवार रुस र बेलारुसका खेलाडीले आफ्नो देशको झण्डा नभइ स्वतन्त्र खेलाडीको रूपमा आईपीसीकै झण्डामुनि रहेर खेल्नुपर्ने बताएको थियो । तर रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध नै लग...
बेलायतले चिनियाँ राजदूतलाई संसदमा आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ। बेलायतका लागि चिनियाँ राजदूत झेंग जेगुआङ्गले बेलायती संसदको स्वागत समारोहमा सहभागी हुन नपाउने भएका हुन्। चीनका सम्बन्धमा सर्वदलीय समूहको आयोजनामा बुधबार हाउस अफ कमन्समा स्वागत कार्यक्रम हुँदैछ। तर सो समारोहमा राजदूत झेंग जान नपाउने भएका हुन्। बेलायतका पाँच सांसद तथा उनीहरुका दुई सहकर्मीमाथि लगाएको प्रतिबन्ध […]
काठमाण्डाै - श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ ।
राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ ।
यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताउनुभएको छ।
सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी ...
ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेको उल्लेख गर्दै युट्युबले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडिओहरू हटाएको छ भने कम्तिमा सात दिन नयाँ भिडिओ पोष्ट गर्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको छ।