काठमाण्डाै – रुस र बेलारुसका खेलाडीले चीनको बेइजिङमा हुने शीतकालीन पाराओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले युक्रेनमा गरेको अमानवीय आक्रमणका कारण रुसका खेलाडीलाई प्रतिबन्ध लगाइएको र रुसलाई सहयोग गरेका कारण बेलारुसका खेलाडीलाई पनि प्रतिबन्ध लगाइएको जनाएको छ ।
आईपीसीले हिजो बुधवार रुस र बेलारुसका खेलाडीले आफ्नो देशको झण्डा नभइ स्वतन्त्र खेलाडीको रूपमा आईपीसीकै झण्डामुनि रहेर खेल्नुपर्ने बताएको थियो । तर रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध नै लग...