खेल मिलेमतोको आरोपमा क्रिकेटर छायाकरलाई १४ वर्षको प्रतिबन्ध

२६ असोज, काठमाडौं । भारतीय मुलका युएईका क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले १४ वर्ष लामो प्रतिबन्ध लगाएको छ । उनलाई क्रिकेटको कुनै पनि प्रतियोगिता खेल्न नपाउने तथा क्रिकेटसँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो । उनलाई २०१९ मा जिम्बावेमा भएको एकदिवसीय क्रिकेटमा तथा २०१९ मा नै क्यानडामा भएको […]

सम्बन्धित सामग्री

क्रिकेटर अर्जुन कुमाल सम्मानित !

गुल्मी – जिल्ला खेलकुद विकास समिति गुल्मीले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य रहेका कुमाललाई खेल क्षेत्रमा थप हौसला प्रदान गर्ने उद्देश्यले सदरमुकाम तम्घासमा सम्मान गरिएको हो ।  जिल्ला खेलकुद विकास समितिकाे आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले खेलकुद विकास समितिको तर्फबाट अर्जुनलाई नगद र सम्मानपत्रद्वारा सम्मानित गर्नुभयाे । गुल्मीको छत्रकोट गाउँपालिका ५ काे मानकोटका अर्जुनले केही समय अगाडि यूएईमा भएको १९ वर्षमु...

भारतीय क्रिकेटर ऋषभ पन्तलाई खेलमा फर्कन ६ महिनासम्म लाग्ने

एजेन्सी । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका भारतीय क्रिकेटर ऋषभ पन्तलाई खेलमा फर्कन ६ महिनासम्म लाग्ने भएको छ। ३० डिसेम्बरमा भएको दुर्घटना पश्चात उनी हाल देहरादुनको मैक्स अस्पतालमा उपचाररत छन्। खेल चिकित्सकहरुका अनुसार पन्त करीब ६ महिनासम्म खेल मैदानमा देखिने छैनन्। पन्तलाई टाउको, पीठ्यु, खुट्टा र घुडामा चोट लागेको छ। ‘एक्स-रे’र ‘सीटी स्क्यान’ गर्दा […]

नेपाल र भारतको खेल हेर्न पुगे क्रिकेटर ज्ञानेन्द्र मल्ल पनि

काठमाडौँ- महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन्। भारत विरुद्व दशरथ रंगशालामा भएको खेल हेर्न नेपाली राष्ट्रिय क्रिक्रेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल समेत पुगेका छन्। भारत विरुद्व दशरथ रंगशालामा भएको खेलको सुरुवाती लाईनअपमा फर्वाड तथा नेपाली टप गोल स्कोरर सावित्रा भण्डारी भने सुरुवाती ११ मा रहेकी छैनन्। डेंगीका कारण […]

आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर अमित

आईटेलको तर्फबाट बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। २८ वर्षीय अमितले कुनै प्रतियोगिता खेल्दा आइटेलले उपलब्ध गराएको खेल सामग्रीको प्रयोग गर्न पाउनेछन्।...

क्यानडामा अभ्यास खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज  (शुक्रबार) क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दै छ। घरेलु टोलीसँगको एकदिवसीय अभ्यासका लागि क्यानडामा रहेको नेपालले आज स्थानीय क्लब ओन्टारियो विरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ८:४५ बजे शुरु हुनेछ।ओन्टारियोमा नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रनेछन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्

यी क्रिकेटर, जसले अर्काकी श्रीमती मन पराए

विश्व क्रिकेटमा खेलाडीहरूको चर्चा धेरै हुन्छ । खेल प्रदर्शनदेखि उनीहरूको पारिवारिक अवस्थासम्म । धेरै क्रिकेटरहरूको विवाहलाई लिएर चर्चा परिचर्चा भइरहन्छ। कतिपय क्रिकेटर विवाहपछिका प्रेमले चर्चामा पर्ने गरेका छन् भने कही सम्बन्ध विच्छेद गरेका महिलासँग विवाह गरेका कारण चर्चामा छन् । यी हुन् सम्बन्ध बिच्छेद भएका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर :- शिखर धवनशिखर धवनले सन् […] The post यी क्रिकेटर, जसले अर्काकी श्रीमती मन पराए appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम बने ‘ओडिआई क्रिकेटर अफ दि इयर’

काठमाडौँ– पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम आईसीसी ‘ओडिआई क्रिकेटर अफ दि इयर’ बनेका छन्।  सन् २०२१ मा मात्र ६ एकदिवसीय खेल खेलेका आजमले ६७ दशमलब ५० को औसतमा ४०५ रन बनाएका थिए। गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको शृंखला २-१ ले जित्दा दुवै खेलमा ‘म्यान अफ दि म्याच’ चुनिएका आजम शृंखलाको दोस्रो उच्च रनकर्ता बनेका थिए। […]

इपीएलमा एक खेल मात्र खेलेर फर्किने भए साहिद अफ्रिदी

काठमाडौं- एभरेस्ट प्रिमियर लिग-आईपीएलअन्तर्गत सोमबारको पहिलो खेल रद्ध भएपछि पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी एक खेल मात्र खेले‍र फर्कने निश्चित भएको छ। अफ्रिदी आबद्ध काठमाडौं किङ्स इलेभेनले विराटनगर वारियर्ससँग खेल्ने तालिका रहेपनि ओसिलो मैदानका कारण खेल रद्ध भएको हो। यसअघि अफ्रिदीले आफुले आईपीएलका दुई खेल मात्र खेल्ने बताएका थिए। यसअघि अफ्रिदीले खेलेको पहिलो खेलमा काठमाडौंलाई ललितपुर […]

क्रिकेटर जोफ्रा आर्चरले आईपीएल खेल्न नसक्ने

एजेन्सी। बेलायती क्रिकेटर जोफ्रा आर्चरले आईपीएलको १४औं संस्करणका कुनै पनि खेल खेल्न नसक्ने भएका छन्। शुक्रबार इङ्ल्यान्ड एवम् वेल्स क्रिकेट बोर्ड(ईसीबी)ले गरेको यो निर्णयबाट उनको क्लब राजस्थान रोयल्स(आरआर)लाई घाटा हुने देखिएको छ।२६ वर्षीय तीव्र गतिका बलर उनको मार्च २९ मा दाहिने हातको सर्जरी गरिएको थियो। आर्चरको अभावमा आरआरलाई अघि बढ्न कठिन हुने क्रिकेट पण्डितहरुको अनुमान छ।