न्युजिल्यान्डमा धुमपान प्रतिबन्ध लगाइँदै, सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने

एजेन्सी- न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ । धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएको हव । सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । ‘सरकारले युवाहरुलाई धुमापनबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री […]

सम्बन्धित सामग्री

चुरोट, मुटु र परिवार

-डा. ओम मूर्ति अनिल चुरोट सेवनले जानसक्छ जवानीमै ज्यान !यसको दुष्प्रभाव थाहा हुँदाहुँदै किन बन्दैछौं अञ्जान !!मधुमेह, कालस्ट्रोल र मुटुरोगको लागि चुरोट सेवन हो आत्महत्याजसतै काम !कहिलेकाहीँको १/२ खिल्लीले पनि गर्नसक्छ तिम्रो काम तमाम !! १ खिल्ली ११ मिनेट मात्रै आयु घटाउँछ तिम्रो!तर जवानीमै मर्ने तनि गुणा खतरा बढाउँछ तिम्रो!!क्यान्सर र दमको डर नमान्दा नि […]

चुरोट–खैनीको खोलमा किन लेखिन्छ, ‘यसको सेवनले क्यान्सर हुन्छ’

‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ । ‘चुरोट–खैनीको सेवनले फोक्सोको क्यान्सर हुन्छ ।’ यस्तो वाक्यांश अन्य कतै खोज्नुपर्दैन, चुरोट–खैनीकै प्याकेट अर्थात खोलमा हुन्छ । तपाईं चाहे जुनसुकै चुरोट वा खैनी किन्नुहोस्, त्यसमा उस्तै चेतावनी दिइएको हुन्छ । साथसाथै चुरोट र खैनीको कारण कसरी क्यान्सर हुन्छ भनी पुष्टि गर्न विभत्स फोटो राखिएको हुन्छ । तर, के यस्तो […]

के हुन्छ जब एकसाथ चुरोट र रक्सी सेवन गरिन्छ

अक्सर कतिपयलाई रक्सी पिएपछि चुरोटको तलतल लाग्छ । उनीहरु भनिरहेका हुन्छन्, ‘अरुबेला त चुरोट तान्न मन लाग्दैन तर रक्सीसँग भने जसरी पनि चाहिन्छ ।’ के हुन्छ जब एकसाथ रक्सी र चुरोट सेवन गरिन्छ ? चिकित्सकहरु चेतावनी दिन्छन्, ‘त्यसले स्वस्थ्यलाई दोब्बर बढी जोखिममा पार्छ ।’ हालैको एक अध्ययनले पनि यही भन्छ । युरोपियन हार्ट म्यागेजिनमा प्रकासित […]

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट […]

‘जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छ’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । मन्त्री बडुले जनकपुर चुरोट कारखाना पुन सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताए । बुधबार उद्योगमन्त्री बडुले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरिक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको स्वामित्वमा […]

तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा

विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ ।मुङको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको छ । गुडाङ गरम नामको चुरोट बजारमा प्रशस्त पाइए पनि भन्सारमा तस्कारी हुँदै गर्दा पक्राउ परेको घटना पहिलो हो ।नेपालमा […]

धनगढीका लागि उडेको जहाजभित्रै यात्रुले चुरोट तानेपछि...

धनगढी : काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन्। बुधबार दिउँसो सवा ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा ती यात्रुले चुरोट तानेका हुन्।जहाजको शौचालय गएका उनी चुरोट तान्दै सिटमा आएर बसेको एक यात्रु निशा ठगुन्नाले बताइन्। उनका अनुसार जहाजमा चुरोटको धुँवा देखिएपछि एकछिन त्यहाँ तनाव सृजना भएको थियो। यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेपछि हंगामा भएको ठगुन्‍नाले बताइन्।जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने कैलालीको टीकापुर घर भएका नाराय

चुरोट छोड्न किन असाध्यै गाह्रो हुन्छ ?

रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो सहरमा हुर्किएकी थिइन् । १३ वर्षको उमेरदेखि नै चुरोट पिउन थालिन् ।आमाले असाध्यै कडा भएर चुरोट नखाउ भनेर गाली गरेको रोज सम्झिन्थिन् । तर लत लागिसकेको थियो, छोड्न गाह्रो थियो । उनले बुबाको चुरोट चोर्थिन्,  विद्यालयमा खाजाको लागि पाएको पैसा यसैमा खर्च गर्ने गर्थिन् ।त्यसपछिका ४५ वर्षसम्म उनले हरेक दिन करिब दुई प्याकेट चुरोट खाइन् । त्यसपछि एक दिन उनको खुट्टामा समस्या देखियो । यो धुम्रपानसँग सम्बन्धित समस्या भएको र धुम्रपान नछोडे खुट्टाुसमेत काट्नुपर्

चुरोट पिउने लत बढ्दै गए के हुन्छ

एजेन्सी, १३ असार । रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो सहरमा हुर्किएकी थिइन् । १३ वर्षको उमेरदेखि नै उनले चुरोट पिउन थालिन् । रोजको आमाले चुरोट नपिउनु भनेर कडाईका साथ भनेपनि उनलाई लत लाइसकेको थियो । उनले बुबाको चुरोट चोरेर र विद्यालयमा खाजाको लागि पाएको पैसा यसैमा खर्च गर्न थालिन् । उनले विस्तारै ४५ वर्षसम्म […]

विद्युतीय चुरोट पनि उत्तिकै हानिकारक

युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् ।युवक मात्र होइन, युवतीमा पनि विद्युतीय चुरोटको लत बस्न थालेको चिकित्सकको अनुभव छ । विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेका छन् । यस्तो चुरोटको प्रयोगले फोक्सोमा