लुम्बिनीको सभामुख उपसभामुखमा उम्मेदवारी दर्ता

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवको कार्यालयमा आज सोमबार सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती र उपसभामुखमा राप्रकाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको हो ।

सम्बन्धित सामग्री

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन देवराज घिमिरे संसद भवनमा

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन सांसद देवराज घिमिरे संसद भवनमा प्रवेश गरेका छन् । उनलाई सभामुखकाे लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नेछन् भने समर्थकमा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका...

कर्णाली सभामुखमा दुई जनाको उम्मेदवारी दर्ता

सुर्खेत– कर्णाली प्रदेश सभामुख पदका लागि कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत (क) बाट निर्वाचित प्रदेशसभा सदस्य  हुन् । त्यस्तै, एमालेबाट  सभामुखको लागि उम्मेदवारको नाम टुंगाएको छ। शनिबार एमालेले सभामुखको लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम […]

कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । कर्णाली प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेश सभाको सभामुख पदका लागि शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको प्रदेश सभा सचिवालयले जनाएको छ । शनिबार अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको […]

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता

मकवानपुर– बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल छन्। नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् […]

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीको उम्मेदवारी दर्ता

हेटौँडा : बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। सांसद अधिकारीले प्रदेशसभा सचिवालय पुगेर केहीबेर अघि उम्मेदवारी दर्ता गरेका हुन्।उनलाई कांग्रेसको ३७ सांसदको साथ रहेको छ। उनी कांग्रेसको धादिङबाट समानुपातिक सांसद हुन्।यता, सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बनेका निर्णय गरेको छ।सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने स

बाग्मती प्रदेश : सभामुखमा आज उम्मेदवारी दर्ता

मकवानपुर - बाग्मती प्रदेशमा आज सभामुखको उम्मेदवारी दर्ता हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवार दिने तयारी छ । नेपाली कांग्रेसले पनि सभामुखका लागि दाबी गरेको छ । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले सभामुख आफूहरुलाई दिए प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बताएको छ । तर, कांग्रेसलाई सभामुख दिने तयारीमा सत्ता गठबन्धनका दलहरु तयार छैनन् । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । स...

बागमती प्रदेश सभा : सभामुखको उम्मेदवारी दर्ता आज

हेटौंडा : बागमती प्रदेशसभा सभामुख चयनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको थियो। सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गते नै सुरु गर्ने निर्णय गरे पनि त्यसलाई संशोधन गरी एक दिन पछि सारिएको थियो। बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले सभामुखको निर्वाचनका लागि बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्ममा मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिए।सभामुख चयनका

सभामुखमा कांग्रेसका रावल र माओवादीका भण्डारीको उम्मेदवारी दर्ता

कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि नेपाली कांग्रसबाट मान बहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।  प्रदेशसभा सचिवालयले निर्धारण गरेको समयमा सभामुखमाकांग्रसबाटरावल र माओवादी केन्द्रबाट भण्डारीको उम्मेदवारी दर्ता

बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता २८ पुसमा

बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ। सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची...

बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गर्न समय निर्धारण

मकवानपुर– बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ । यसैगरी, उक्त दिनको २ः३० बजेदेखि […]