सभामुख पदमा उम्मेदवारी दर्ता गराउन देवराज घिमिरे संसद भवनमा

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन सांसद देवराज घिमिरे संसद भवनमा प्रवेश गरेका छन् । उनलाई सभामुखकाे लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नेछन् भने समर्थकमा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका...

सम्बन्धित सामग्री

आज सभामुखको निर्वाचन

काठमाडौं । बिहीबार प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । सभामुख चयनका लागि बिहीबार प्रतिनिधिसभामा मतदान हुँदैछ । गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्। […]

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

आज माघ ४ गते बुधबार । आज दिनभर रातोपाटीमा प्रकाशित शीर्ष १० समाचार यहाँ प्रस्तुत गरेका छौँः सभामुखमा दुई जनाको प्रतिस्पर्धा प्रतिनिधि सभाको सभामुख पदमा २ जनाको प्रतिस्पर्धा हुने भएको छ । संघीय संसद्