बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता

मकवानपुर– बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल छन्। नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् […]

सम्बन्धित सामग्री

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत…

मनाङमा प्रतिनिधि सभा र प्रदेश सभामा नौ जनाको उम्मेदवारी दर्ता

हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतीनिधि सभामा गरी प्रत्यक्षतर्फ नौ जनाको उम्मेदवारी दर्ता भएको छ । संघमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङमा  प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको छ ।  प्रतिनिधि...

काठमाडौं-९ मा राप्रपाबाट देवेन्द्रको उम्मेदवारी दर्ता

काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि देवेन्द्र प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । प्रधानले राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।राप्रपाबाटै प्रदेश तर्फ (क) बाट नुरज बज्राचार्य तथा (ख) दिलीप कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

असोज २३ मा उम्मेदवारी दर्ता

काठमाडौं, साउन २४। आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा […]

प्रदेश १ मा राष्ट्रिय सभाको तीन सीटका लागि आठजनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा पाँच दलीय गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी...

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा ६ जनाले गराए उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा २ सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेर सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपा यादव र श्यामसुन्दर सरदारले पनि उम्मेदवारी दर्ता गराएका छन् । लोसपा नेपालबाट यादवलाई प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रस्ताव र परमेश्वर साहले समर्थन गरेका छन्  भने सरदारलाई अभिराम शर्माले प

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा एमालेले गर्‍यो ३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट नेकपा एमालेले तीन जनाको उम्मेदवारी दर्ता गराएको छ । मंगलवार दिउँसो विराटनगरस्थित निर्वाचन कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो । खुलातर्फ गुरू बराल (मोरङ), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)ले उम्मेदवारी दर्ता गराएका हुन् ।  सात प्रदेशमध्ये प्रदेश १ मा एमालेको मतभार धेरै छ । प्रदेश १ मा नेपाली कांग्रेसको तर्फबाट गोपाल बस्नेतले उम्मेदवारी दर्ता गराउँदै छन् ।

काँग्रेसको ६ वटा प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता (को कहाँ सुचीसहित)

काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेस प्रदेश सभापतिका लागि ६ वटा प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षले ६ वटै प्रदेशमा उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेसको केन्द्रीय सभापतिका लागि हुने प्रतिष्पर्धामा कुन पक्षको पल्लाभारी रहेको देखाउने प्रदेश सभापतिको निर्वाचनलाई चासोका साथ हेरिएको छ । विशेषगरी राजधानी उपत्यकासमेत रहेको बागमती प्रदेश […]

कांग्रेस प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता १७ गते

काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सच्चाएको छ । आगामी मंसिर १६ र १७ गते प्रदेश अधिवेशनका लागि मंसिर १५ गते उम्मेदवारी दर्ता गर्ने सर्कुलर जारी गरिएकोमा उम्मेदवारी दर्ताको मिति मंसिर १७ गते सारिएको छ । अधिवेशनका लागि उम्मेदवारी दर्ताको मिति सरेपनि अधिवेशन भने पूर्वनिर्धारित मितिमै […]