काठमाडौं, फागुन २४ । नारायणहिटी दरबार संग्रहालयले १४ वर्षमा झण्डै ६० करोड रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम संग्रहालय अवलोकन गर्दा लाग्ने टिकट बापतको हो । नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिले संग्रहालय खुलेको १४ वर्षमा सबैभन्दा बढी सर्वसाधारणको टिकट बापत आम्दानी संकलन भएको जनाएको छ । १४ वर्षको अवधिमा २१ लाख ३७ […]
काठमाडौं, असार ७ । नारायणहिटी संग्रहालय खुलेको १४ वर्षपछि एकैदिन ४ लाख ६२ हजार रुपियाँको टिकट बिक्रि भएको छ । असार ४ गते शनिबार संग्रहालय र गणतन्त्र स्मारकमा पहिलोपटक २ हजार ४ सय १२ दर्शकले अवलोकन गरेका हुन् । संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले संग्रहालय खुलेपछि पहिलोपटक यति धेरै संख्यामा अवलोकन गर्नेको भीड भएको बताए […]
नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट निर्माणका लागि सम्पदा भत्काइएको घटनाको अनुसन्धानका लागि पर्यटन मन्त्रालयले पठाएको पत्र प्रहरी प्रधान कार्यालय पुगेको छ । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरी अनुसन्धान गराउने...
काठमाडौं– बतास समूहलाई रेस्टुरेन्ट खोल्न दिएको विषयमा विवादमा तानिएका नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेसँगै उनले राजीनामा दिएका हुन् । ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका दाहालले आज (मंगलबार) पदबाट राजीनामा दिएका हुन् । संस्कृति, […]
काठमाडौं । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै […]
The post नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।
नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयको विवादमा मुछिएपछि दाहालले राजीनामा दिएका हुन् ।
यो ठेक्काको छानबिन गर्न मन्त्रालयले बनाएको एक छानबिन समितिले दाहालले जिम्मेवारी पूरा नगरेको र छानबिनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेपछि दाहालले राजीनामा दिएका हुन् ।
छानबिन समितिले दाहाललाई कारवाही गर्न सिफारिस गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक ...
काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टकाे लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो । बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो । तर समितिले […]
काठमाडौं : नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम रुकुमका खिमबहादुर घर्ती रहेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए।घर्तीले म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उनलाई अहिले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।