दैलेखमा पेट्रोलियम अन्वेषण, पूर्वाधारमै ढिलाइ

सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य ढिलाइ भएको छ। कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद पुनः थप गरिए पनि सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण काम सुरु हुन नसकेको खानी तथा भू–गर्भ विभागले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

दैलेखमा पेट्रोलियम अन्वेषण गर्न २ सय ट्रक उपकरण लगिँदै, ‘ड्रिल’ छिट्टै

पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत ‘ड्रिल’ गर्ने मेसिन दैलेखस्थित आयोजनाको साइटमा पुर्‍याउने क्रम सुरु भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

पेट्रोलियम अन्वेषण गर्न ड्रिलिङ मेसिन आयात

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि जमिनमुनि चार किलोमिटरसम्म ड्रिलिङ गर्ने मेसिन आयात भएको छ ।ड्रिलिङसहितका मेसिन उपकरण बोकेका आठवटा ट्रक नेपालगन्जस्थित रुपैडिया नाकामा पुगेका हुन् । सबै उपकरण भारतको कोलकाताबाट ल्याइएको हो । पेट्रोलियम अन्वेषणका...

सडक स्तरोन्नति नहुँदा दैलेखमा पेट्रोलियम अन्वेषण अघि बढेन

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङका लागि आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नति नहुँदा अन्वेषण अघि बढेको छैन।ड्रिलिङका लागि आवश्यक उपकरण अहिलेको अवस्थामा रहेको कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको कामलाई अघि बढाउने सहमति भएको थियो। सडक डिभिजन सुर्खेतले समयमै सडक स्तरोन्नति नगर्दा समस्या भएको हो। खानी तथा भूगर्भ विभाग र सडक डिभिजन क

सरकारले दैलेखमा पेट्रोलियम अन्वेषण गर्ने, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण

सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

दैलेखमा पेट्रोलियम अन्वेषण छिटो सक्ने गरी तयारी गर्न चीनको ताकेता

१३ पुस, काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सक्ने गरी तयारीका कामहरु छिटो सक्न चीनले ताकेता गरेको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गरेर गत असोजमा चिनियाँ प्राविधिक टोली फर्किएको थियो । ‘चाइना जिओलोजिकल सर्भे’ले अन्वेषणस्थलमा ड्रिलिङका लागि १५ मिटरसम्म लामो फलामे पाइप कन्टेनरमार्फत लैजानुपर्ने बताएको छ । तर, दैलेख पुग्ने कर्णाली राजमार्ग […]

दैलेखमा पेट्रोलियम अन्वेषण सुरु, अन्तिम सर्वेक्षणबाट कहाँ कति परिमाण थाहा हुने

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम पुनः सुरु भएको छ । दैलेखको कुन भूभागमा कति मात्रामा पेट्रोलियम छ भनेर गरिने अन्तिम ड्रिलिङका लागि चिनियाँविज्ञ सर्भे टोली दैलेख आएको हो । नेपाली...

दैलेखमा पेट्रोलियम अन्वेषण कार्य पुनः सुरु हुँदै

भारतले नाकाबन्दी लगाएपछि नेपालको सबभन्दा ठूलो समस्याका रुपमा पेट्रोलियम पदार्थ उपलब्धता हुने गरेको छ । नाकाबन्दीताका आफ्नै देशमा उत्पादन गर्ने नारा जति घन्किन्छ, नाकाबन्दी खुलेपछि सेलाउँछ । नेपालमा पेट्रोलियम पर्दा उत्पादन गर्ने लक्ष्यसहित ३४ वर्षअघि नै यसको अन्वेषण सुरु गरिएको थियो । अन्वेषणहरुले नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना …

चिनीया अध्ययन टोलीको रिपोर्ट- “दैलेखमा ग्यास र पेट्रोल छ”

कर्णाली प्रदेशको दैलेखमा पेट्रोलियम अन्वेषण गरेको चिनीया प्राविधिक टोलीले त्यहाँ गरेको सेस्मिक सर्भेको प्रतिवेदनले ग्यास र पेट्रोल भएको पुष्टि गरेको छ । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास …

पेट्रोलियम अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका क्रममा अन्तिम चरणको अध्ययन गरिने भएको छ। यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ। तेस्रो चरणको अध्ययनमा पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइने जनाइएको छ। चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको