कोरोनाको संकटमा हराए मेयर द्वारिकलाल, फोन गर्ने पत्रकारलाई मुख छाडे

इटहरी : पत्रकारलाई तथानाम बालेर गाली गर्न गरेर विवादमा आइरहने इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन्। देश नै कोरोना भाइरसको जोखिमसँग लडिरहेका बेला गुमनाम बनेका मेयर चौधरीलाई इटहरीमा भइरहेको तयारीबारे जानकारी लिन खोज्दा मुख छाडेर तथानामा गाली गरेका हुन्।  कोरोना भाइरसको ...

सम्बन्धित सामग्री

प्रशासकीय अधिकृतले पत्रकारलाई दिए गोली हान्ने धम्की

सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिएका छन्। समाचारको विषयमा आक्रोशित हुँदै केसीले पत्रकार थपलियालाई आज फोन गरेर धम्की दिएका हुन।

प्रशासकीय अधिकृतले पत्रकारलाई दिए गोली हान्ने धम्की

सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिएका छन्। समाचारको विषयमा आक्रोशित हुँदै केसीले पत्रकार थपलियालाई आज फोन गरेर धम्की दिएका हुन।

पत्रकारलाई ज्यान मार्ने धम्कीप्रति महासंघको आपत्ति

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६:५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ। समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत […]

कोरोना संक्रमित पत्रकारलाई प्रदेश अस्पतालका डाक्टरको परामर्श सेवा

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा. प्रदीप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वयबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने  सम्झौता भएको हो । कोरोनाबाट दिनप्रतिदिन पत्रकार संक्रमित हुन थालेपछि संक्रमित पत्रकार र तिनका परिवारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो । डा. केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र तिनका परिवारको स्वास्थ्य अवस्था, उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी, आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने उपायबारे निःशुल्क परामर्श दिने गरी सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित पत्रकार एवं तिनका परिवारले डा. केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याकाबारे जानकारी गराउनुपर्नेछ । डाक्टरद्वयलाई प्रत्यक्ष भेट गर्नुपरे सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पिटलमा भेट्न सकिनेछ । यसका लागि महासंघका कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नेछन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीका आफन्तले अक्सिजनका लागि पहल गर्न फोन, सामाजिक सञ्जाल तथा पत्रकारलाई समेत फोन गरेर आग्रह गरेका छन् । अक्सिजन सप्लायर्सले समयमा आपूर्ति नगर्दिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिएपछि […]

पार्टीमा फलानो पक्षधर भन्ने होइन, एमाले पक्षधर भन्ने हो: विष्णु रिमाल (भिडिओ)

बैठकका लागि सबैलाई फोन गरिएको छ, सबैलाई एसएमएस गरिएको छ। आफ्नो पार्टीमा त आफैं जाने हो नि! पत्रकारलाई थाहा हुने अनि उहाँहरूलाई थाहा नहुने भन्ने हुन्छ। ल मान्नुस्, प्रधानमन्त्री ओलीले नडाकेको भए मेरो पार्टीमा मलाई नडाक्न पाइन्छ भनेर आउन सकिन्थेन? पेरिसडाँडामा लुरूलुरू जान मिल्ने आफ्नो पार्टीमा आउन नमिल्ने भन्ने हुन्छ?

कृषकको भिडियो समाचार बनाउने पत्रकारलाई प्रधानमन्त्रीको फोन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको जागिर छाडेर कृषि क्षेत्रमा लागेका गुल्मीका दिलीप भण्डारीको खेतीप्रति चासो देखाएका छन्। उनले रेसुंगा बागकारेमा औषधिजन्य खेतिपातीमा लागेको भण्डारीको खेतीप्रति चासो देखाएका हुन्।  एक युट्युबरले उनको खेतीको बारेमा भिडियो प्रशारण गरेपछि ओलीले त्यसबारे चासो देखाएको प्र...

हामी चाउचाउ खाएर कोरोनासँग लड्दैछौं, तपाईं के गर्दै हुनुहुन्छ ?

माननीय स्वास्थ्यमन्त्रीज्यू, नमस्कार ! म वीरगञ्जका कोरोना संक्रमित दुई पत्रकारमध्येको एक हुँ । अर्का पत्रकारलाई तपाईं व्यक्तिगत रुपमा चिन्नुहुन्छ । उहाँ मन्त्रीज्यूको फोन आयो भनेर मसँग खुसी हुँदै हुनुहुन्थ्यो । म भने खुसी हुन सकेको छैन । मलाई …

सूचना चाहिएमा प्रवक्तासँग लिनुस्, मलाई फोन गर्नु पर्दैन- एसपी श्रेष्ठ

महानगरीय प्रहरी परिसर भक्तपुरमा नयाँ आएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएका छन्। उक्त परिसरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिसरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिसर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हुन्। दुवै वृत्तका प्रमुखलाई निर्देशन दिँदै उनले…