कृषकको भिडियो समाचार बनाउने पत्रकारलाई प्रधानमन्त्रीको फोन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको जागिर छाडेर कृषि क्षेत्रमा लागेका गुल्मीका दिलीप भण्डारीको खेतीप्रति चासो देखाएका छन्। उनले रेसुंगा बागकारेमा औषधिजन्य खेतिपातीमा लागेको भण्डारीको खेतीप्रति चासो देखाएका हुन्।  एक युट्युबरले उनको खेतीको बारेमा भिडियो प्रशारण गरेपछि ओलीले त्यसबारे चासो देखाएको प्र...