एजेन्सी, २९ वैशाख । घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स दक्षिण कोरियाका बजारमा किन्न पाइने भएको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै पाइन थालेको हो । जीएस–२०, सेभेन–११ तथा अन्य साना […]