वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ को कार्यालयबाट स्थायी (रातो) र अस्थायी (सेतो) लालपूर्जासहितको जग्गाको विवरण संकलन (नापी) गर्ने भन्दै पैसा असुली गरेको पाइएको छ।...
भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा लोकप्रिय मानिएको इसेवाले ‘हेलिकोप्टरबाट गोसाइँकुण्ड तीर्थयात्रा गराउने’ नाममा कानुनविपरीत चिट्ठा खोलेर ग्राहकबाट पैसा असुलेको छ।...
दाङ - दाङमा 'नेपाल प्रहरीको घुमुवा हुँ' भन्दै पैसा असुली गर्ने एक जना पक्राउ परेका छन् ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अर्जुन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
'प्रहरी सहायक निरीक्षक हुँ' भन्दै पैसा असुली गर्ने मगरलाई घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङ – दाङमा ‘प्रहरीको सई हुँ’ भन्दै पसलबाट पैसा असुली गर्ने एक युवक पक्राउ गरेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन्। थापा मगरले घोराही–१४ मा विभिन्न पसलमा प्रहरीको सई हुँ भन्दै धम्काएर पैसा असुल्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिहीबार राति पनि पैसा माग्दै गरेको […]
वीरेन्द्रनगर नगरपालिका–९ को कार्यालयबाट स्थायी (रातो) र अस्थाई (सेतो) लालपूर्जासहितको जग्गाको लगत विवरण संकलनमा नापी गर्नुपर्ने हल्ला फैलाएर नापीको नाममा पैसा असुली गर्ने वडाध्यक्ष र कर्मचारीहरुलाई पीडितहरुले कारबाहीको माग गरेका छन्।...
कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढ्दै गएको छ ।सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन नपाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै रकम असुली […]
काठमाडौं, असोज १८। भारतबाट दशैं मनाउन घर फर्किएका ‘कालापहाडे’सँग पैसा असुली गरेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको प्रहरी सेट नै परिवर्तन गरिएको छ । जनगुनासो आएपछि भन्सारका इन्चार्ज पनि परिवर्तन गरिएको छ । जमुनाहाको इन्चार्ज डीआईजीले पठाउने गर्दछन् । त्यहाँको इन्चार्जलाई जिल्लाका प्रमुखले चलाउन सक्दैनन् । दशैं मान्न घर फर्किएका कालापहाडेसँग खुलेआम पैसा असुली […]
नेपालगञ्ज – ‘कालापहाडे’ सँग पैसा असुली गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्जसहित आठ प्रहरी तानिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहाका सई पूर्ण खत्रीसहित आठ प्रहरीलाई तानेर नयाँ टोली पठाएको हो। जमुनाहामा सई मीनबहादुर विष्टलाई पठाइएको कार्यालयले जनाएएको छ। भारतको कालापहाड, सिमला, प्रयागलगायत ठाउँमा काम गरी दसैँ मान्न स्वदेश फर्केकाहरुसँग पैसा असुलेको भन्दै […]
बिहान कारोबार नै सुरु भएको हुँदैन भगवान् रुपी अवतार गरेर माग्न आउँछन् भन्दै सुर्खेत घर भइ नेपालगन्जमा होटेल व्यवसाय गर्ने कृष्ण खत्रीले भने, ‘दिम भने व्यापारै भएको हुँदैन। नदिम् भने भगवानकाे नाम पुकार्दै आएका हुन्छन्।’ जबरजस्ती टीका लगाइदिँदै पैसा उठाउने ...
पुस्तक छाप्नुअघि सम्पादन, प्रकाशनलगायतको खर्च भन्दै नयाँ लेखक, साहित्यकारसँग दुई लाखसम्म असुल्ने प्रकाशकले पुस्तक बिक्रीको र रोयल्टीबापतको पैसासमेत दिँदैनन्
‘प्रकाशकसँग मेरो केही सम्झौता भएको थिएन, कति किताब गयो भन्ने पनि छैन ।...