नक्कली एजेन्ट खडा गरेर पैसा असुली

कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढ्दै गएको छ ।सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन नपाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै रकम असुली […]