लगत संकलनको नाममा पैसा असुली गर्नेलाई कारबाहीको माग

वीरेन्द्रनगर नगरपालिका–९ को कार्यालयबाट स्थायी (रातो) र अस्थाई (सेतो) लालपूर्जासहितको जग्गाको लगत विवरण संकलनमा नापी गर्नुपर्ने हल्ला फैलाएर नापीको नाममा पैसा असुली गर्ने वडाध्यक्ष र कर्मचारीहरुलाई पीडितहरुले कारबाहीको माग गरेका छन्।...