पोखरा : गण्डकी प्रदेशका प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई खुसी लागेको बताएका छन्। मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै उनले खुसी व्यक्त गरेका हुन्। शेरचनले पदमुक्त गरिदिएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमेत धन्यवाद दिए।
'पदमुक्त भएकोमा अन्त्यन्तै खुसी छु,' उनले भने, 'मुरी मुरी धन्यवाद छ राष्ट्रपतीज्यूलाई। अधिकारवीहिन खुला जेलबाट मुक्त