अमिक शेरचन लुम्बिनीमा प्रदेश प्रमुख सिफारिस, गण्डकीमा गुरुङ

काठमाडौँ – सरकारले अघिल्लो सरकारले नियुक्त गरेका दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। माओवादी पृष्ठभूमीका शेरचन अघिल्लोपटक गण्डकीका प्रदेशको प्रमुख थिए। गुरुङ भने चितवनका पुराना कांग्रेस नेता हुन्। सरकारले ओली नेतृत्वको सरकारले […]

सम्बन्धित सामग्री

दुई प्रदेशका प्रदेश प्रमुख फेरिए

सरकारले दुई वटा प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पुथ्वीमान गुरूङलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो । गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि […]

प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ

काठमाडाैं ।  सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए। The post प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ

काठमाडौं। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि सिफारिस गरेको हो। माओवादी केन्द्रले शेरचनलाई गण्डकी प्रदेश प्रमुखमै पठाउने निर्णय गरेपनि संवैधानिक व्यवस्थाले नमिलेपछि शेरचन लुम्बिनी प्रदेशप्रमुखमा सिफारिस भएका हुन्।

धर्मनाथ यादव र सीता पौडेललाई हटाएर अमिक शेरचन र पृथ्वी गुरुङ्गको नाम सिफारिश

काठमाडौं, १२ साउन । सरकारले प्रदेश प्रमुखबाट सीता पौडेल र धर्मनाथ यादवलाई हटाउन सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीकी प्रदेश प्रमुख पौडेल र लुम्बिनीका यादवलाई हटाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो । पौडेल र यादवलाई हटाएर नयाँ प्रदेश प्रमुखहरु बनाउन नाम सिफारिशको निर्णय समेत भएको छ । लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान […]

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । यसअघि ओली सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई ल्याएको हो ।त्यसैगरी लुम्बिनीका प्रदेश प्रम

प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस

काठमाडौं । सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । सत्ता साझेदारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर […] The post प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माओवादीबाट अमिक शेरचन र तिलक परियार प्रदेश प्रमुखका लागि सिफारिश

काठमाडौं, १२ साउन। नेकपा माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन सरकारलाई सिफारिश गरेको छ । माओवादीको आकस्मिक स्थायी कमिटी बैठक बसेर उनीहरुको नाम सिफारिश गरेको हो । शेरचन र परियार विगतमा माओवादीबाट सांसद भइसकेका हुन् । उनीहरु यसअघि प्रदेश प्रमुख थिए । दुवैलाई यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखबाट […]

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त भएका छन। आज राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी त्रिपाठीलाई पदमुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार राष्ट्रपति भण्डारीलाई भेट गरेसँगै पदमुक्त गरेको बताइएको छ।