अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा फर्काइँदै

काठमाडौं, १२ साउन । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि विगतमा केपी शर्मा ओलीले खडा गरेको सेटिङ धमाधम भत्काउन थालिएको छ । यस क्रममा प्रदेश प्रमुखहरु फेर्ने तयारी भइसकेको छ । गण्डकी प्रदेश र प्रदेश नम्बर २ मा ओलीको ठाडो निर्देशनमा तत्कालीन मन्त्रिपरिषदले अमिक शेरचन र तिलक परियारलाई हटाएको थियो । वयोवृद्ध माओवादी नेताहरु पीडा पोख्दै फर्किएका […]

सम्बन्धित सामग्री

माओवादीबाट अमिक शेरचन र तिलक परियार प्रदेश प्रमुखका लागि सिफारिश

काठमाडौं, १२ साउन। नेकपा माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन सरकारलाई सिफारिश गरेको छ । माओवादीको आकस्मिक स्थायी कमिटी बैठक बसेर उनीहरुको नाम सिफारिश गरेको हो । शेरचन र परियार विगतमा माओवादीबाट सांसद भइसकेका हुन् । उनीहरु यसअघि प्रदेश प्रमुख थिए । दुवैलाई यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखबाट […]

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन, शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाईं (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) लाई शपथ गराएकी हुन् ।

नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाई (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी

नेकपा सचिवालयले सिफारिस गर्‍यो सातै प्रदेश प्रमुखको नाम

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ। आज बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। सिफारिस हुनेमा अमिक शेरचन, सोमनाथ अधिकारी,तिलक परियार, धर्मनाथ यादव, विष्ण प्रसाइ, शर्मिला त्रिपाठी र गोविन्द कलौली रहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार

नेकपाले सिफारिस गर्‍यो ७ जना प्रदेश प्रमुखको नाम

१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, …