काठमाडौं । सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । सत्ता साझेदारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर […]
The post प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.