न्यान्सी पेलोसी भन्छिन्,'चीनले विश्वका नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन' – देशसञ्चार

एजेन्सी - अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छिन्। बुधबार स्वशासित टापुको भ्रमण

सम्बन्धित सामग्री

लोकतन्त्रको समर्थनका लागि ताइवान भ्रमण : न्यान्सी पेलोसी

अमेरिकी सभामुख न्यान्सी पेलोसीले लोकतन्त्रको समर्थनका लागि ताइवानको भ्रमणमा गएको बताउनु भएको छ । उहाँले ताइवानमाथि चीनले दबाब बढाइरहेको भन्दै ताइवानको समर्थनका लागि आफू भ्रमणमा गएको बताउनु भएको छ । उहाँले ताइवान एक्लै छैन उसको साथमा अमेरिका पनि छ भन्ने सन्देश दिन आफूले भ्रमण गरेको बताउनु भएकाे बीबीसीले जनानएको छ । उहाँको भ्रमणपछि विरोध स्वरुप चीनले ताइवानको आसपासमा सैन्य अभ्यास गरेको थियो । एक हप्ता लामो सैन्य अभ्यास सकिएको चीनले घोषणा गरेको छ । चीनले ताइवानलाई छुट्टिएको प्रान्तका रूपमा हेर्द...

ताइवान मामिलाः चीनले खोज्यो ‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धता

काठमाडौँ – अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा पुगेसँगै चीनले कूटनीतिक सक्रियता बढाएको छ। यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एक चीन नीतिमा नेपालको प्रतिबद्धता कायमै रहने विश्वास व्यक्त गरेकी छन्। अमेरिका स्वतन्त्र ताइवानको पक्षमा उभिएको छ भने चीनले त्यसको चर्को विरोध गर्दै आएको छ। चीनले ताइवानलाई चीनकै भूभागको रुपमा लिने गरेको छ। यसै […]

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन सैन्य अभ्यासको घोषणा गरेको छ । यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले प...

चीनको चेतावनीका बाबजुद सभामुख न्यान्सी पेलोसी ताइवानमा

अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसी चीनको पटकपटकको विरोधका बाबजुद ताइवान पुगेकी छन् । सभामुख न्यान्सी पेलोसी र कङ्ग्रेसको प्रतिनिधिमण्डलका सदस्यहरूले ताइवान पुगेपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो कङ्ग्रेसको प्रतिनिधिमण्डलको ताइवान भ्रमणले यहाँको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अमेरिकाको अटल प्रतिबद्धता देखाउँछ।’ ‘यो हाम्रो इन्डो-प्यासिफिक भ्रमणको एक हिस्सा हो जसमा सिंगापुर, मलेसिया, दक्षिण कोरिया र […]

ताइवान पुगिन् अमेरिकी सभामुख न्यान्सी पेलोसी

काठमाडौं : चीनको चेतावनीकाबीच बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्।चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवान पुगेकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्। १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले आज ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेल

विरोधका बीच ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन्। पेलोसीको भ्रमणलाई लिएर चीनले अमेरिकालाई निरन्तर चेतावनी दिइरहेका बेला उनी ताइवान पुगेकी हुन्। रुसले समेत उनको भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिएको थियो। पेलोसी ताइवान पुगेपछि रुसले समेत निन्दा गरेको छ।    एसियाली देशहरुको भ्रमणमा निस्किएकी पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी हुन्। पेलोसीको भ्रमणको…

चीनको चेतावनीबीच ताइवान पुगिन् पेलोसी

अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी छन् । चीनको चेतावनी बीच पेलोसी ताइवान पुगेकी हुन् । पछिल्लो २५ वर्षमा ताइवान पुग्ने उनी पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बनेकी छन् ।अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुका

चिनियाँ चेतावनीलाई बेवास्ता गर्दै ताइवान पुगिन् न्यान्सी पेलोसी

ताइपेई – अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसी चढेको युद्धबिमान ताइवानको भूमिमा अवतरण गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन्। चिनियाँ चेतावनीका बाबजुद पेलोसी चढेको अमेरिकी युद्धबिमान ताइवानको भूमिमा अवतरण गरेको हो। अमेरिका र चीनबीचको पछिल्लो टकराव उत्कर्षमा पुगिरहेका बेला पेलोसी ताइवान उत्रिएकी हुन्। चिनियाँ राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको अघिल्लो साताको दुई घन्टा लामो […]

मलेसिया पुगिन् न्यान्सी पेलोसी

एजेन्सी- अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणको दोस्रो चरणका क्रममा मलेसिया पुगेकी छिन्। उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका-बेइजिङ तनाव बढाएको छ। सभामुख पेलोसी र उनको प्रतिनिधिमण्डल सवार विमान कडा सुरक्षाका बीच वायुसेनाको आधार शिविरमा अवतरण गरेसँगै उनलाई संसदमा तल्लो सदनका सभामुख अजहर अजिजान हारुनले स्वागत गरे। साथै […]