‘पश्चिमसेती निर्माणसँगै सुदूरपश्चिमको समृद्धि’

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका दुई ठूला जलविद्युत आयोजना यथाशीघ्र निर्माण हुने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सव बिहीबार उद्घाटन गर्दैै प्रधानमन्त्री देउवाले पश्चिमसेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनीसँंग सम्झौता भइसकेको बताएका हुन् । उनले छिट्टै पञ्चेश्वर जलविद्युत आयोजना निर्माणको कामसमेत अगाडि बढ्ने बताए । प्रधानमन्त्री देउवाले भारतीय […]