थप बिजुली लैजान भारत सहमत

काठमाडौं । नेपाल र भारत संयुक्त लगानीमा ठूला जलविद्युत आयोजना बनाउन तयार भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकमा दुई देशबीच विजुली व्यापार बढाउने सहमति समेत भएको हो । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति पनि भएको छ । कार्यदलमा दुवै […]

सम्बन्धित सामग्री

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

काठमाडौँ । सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गरेको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ । नेपालको विद्युत् इतिहासमा नै पहिलोपटक […]

नेपालबाट थप बिजुली लैजान भारत सहमत

भारत नेपालमा निर्मित थप आयोजनाबाट उत्पादन हुने बिजुली किन्न सहमत भएको छ ।

नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक: थप बिजुली लैजान भारत सहमत

नेपालका थप आयोजनाहरुको बिजुली किन्न भारत सहमत भएको छ । नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बिहीबार बाठमाडौंमा सम्पन्न नवौं बैठकमा भारतले यस्तो सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए ।