संयुक्त लगानीमा ठूला जलविद्युत आयोजना बनाउन प्रस्ताव गर्दै भारत

३ फागुन, काठमाडौं । आगामी फागुन ११ र १२ गते (फेब्रुअरी २३ र २४) नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक गर्न यसपटक भारत आफैंले मिति प्रस्ताव गरेको हो । भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी/विकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम […]