जटिल रोगीलाई मासिक पाँच हजार दिँदै ललितपुर महानगर

 ललितपुर महानगरपालिकाले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत मासिक पाँच हजार रुपैयाँ दिने तयारी गरेको छ । डायलाइसिस, क्यान्सर, मेरुदण्ड पक्षघात, मिर्गाैला प्रत्यारोपण गर्नुपर्नेलगायत बिरामीलाई महानगरले पाँच–पाँच हजारका दरले उपचार खर्च...