धरानमा डेंगुका बिरामीको लागि छुट्टै डेंगु शैया सञ्चालन

काठमाडौं । सुनसरीको धरानमा डेंगुका कारण ६ जनाको मृत्यु भए पछि डेंगुका बिरामीलाई उपचार गर्न छुट्टै डेंगु शैया सञ्चालनमा ल्याईएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शैया सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगु क्लिनिकले धान्न नसकेपछि छुट्टै डेंगु शैया सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. […]