मेक्सिकोमा भयानक सडक दुर्घटना, बस पल्टिँदा ३ बालबालिकासहित १८ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । मेक्सिकोको ओक्साकामा शुक्रबार एउटा भयानक सडक दुर्घटना भएको छ । यस दुर्घटनामा ३ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश आप्रवासी रहेका छन् । उनीहरु भेनेजुएला र हाइटीका बासिन्दा भएको बताइएको छ । मृत्यु हुनेमा बालबालिका बाहेक १३ पुरुष र दुई महिला रहेका छन् […]

सम्बन्धित सामग्री

सडक दुर्घटनामा १८ जनाको मृत्यु

एजेन्सी। मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् । नायरित राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने […]

काभ्रे बस दुर्घटना : घाइतेका निःशुल्क उपचार गर्न सरकारसँग प्रचण्डको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेको बेथानचोकमा मंगलबार भएको दुर्घटनाका घाइतेका निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले यो खबरले आफू मर्माहत भएको बताएका छन्।‘काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत ब

काभ्रे दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा प्रचण्डद्वारा दुःख व्यक्त

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा  १८ जनाको मृत्यु भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । उक्त दुर्घटनामा परी निधन भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बढ्दो सवारी दुर्घटना रोक्न सबैको सामू

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १८ जनाको मृत्यु

काभ्रेको बेथानचोक गाउँपालिका वडा ४ सल्लाफेदमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना, १८ जनाको मृत्यु

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिका नजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गबाट ६७ किलोमिटर  टाढा सो दुर्घटना भएको हो । दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ ।राष्ट्रिय सार्वजनिक स

सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी  प्रदेशभर एक सय १३ जना घाइते भएका थिए । सबैभन्दा बढी ४९ मोटरसाइकल, १४ जिप र कार, चार टेम्पो, तीन ट्याक्टर, दुई बस तथा अन्य सवारीसाधन दुर्घटना भएका थिए ।      “सान

भारतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु, २५ जना घाइते

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन् । भारतको लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि सडक […]

भारतमा ट्रक र बस ठोक्किँदा १८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित बाराबँकी जिल्लामा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एक जना महिला र बाँकी पुरुष रहेका छन्। घटनामा परी २३ जना भन्दा बढी घाइते भएका छन्। स्टेसनरी सामान बोकेको ट्रक र डबल डेकर बस एकापसमा ठक्कर खाँदा उक्त घटना भएको टाइम्स अफ इन्डियाले जनाएको…

भारतमा ट्रक र बस ठोक्किंदा १८ जनाको मृत्यु

१३ साउन, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो । […]

हङकङमा बस दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ